Butwal Today

प्रधानमन्त्री ओलीको मधेस प्रदेशसभामा सम्बोधन सुरू

२६ चैत्र २०८१, मंगलवार
अ+
अ-

जनकपुर, २६ चैत ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सभामा सम्बोधन गरिरहेका छन् । निर्धारित समय भन्दा ढिलो गरी जनकपुर पुगेका प्रधानमन्त्री ओलीले अहिले सम्बोधन गरिरहेका छन् ।