ट्रेंडिंग:

>> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि

सोमबारदेखि रुपन्देहीमा नेपाल वुमन्स लेजेण्ड सिरिज हुने

२४ चैत्र २०८१, आइतबार
२४ चैत्र २०८१, आइतबार

बुटवल, २४ चैत ।
नेपालका पुर्व महिला क्रिकेट खेलाडीहरुको बिचमा रुपन्देहीमा नेपाल वुमन्स लेजेण्ड सिरिज २०८१ हुने भएको छ। कोटहीमाई गाउपालिका योलो ड्रिकिङ वाटरको आयोजना तथा रुपन्देही क्रिकेट संघको सहयोगमा चैत्र २५ र २६ गते दुई दिन पुर्व राष्ट्रिय र अन्तर्राष्ट्रिय महिला खेलाडीहरुको दुई टिम बिचमा वुमन्स लेजेण्ड सिरिज हुने भएको हो ।

आईतबार सिद्धार्थ रंगशालामा पत्रकार सम्मेलन गरि प्रतियोगिताको संयोजक नितु थापाले तयारी पूरा भएको बताए। सन २००७ र २००९ ब्याचलाई समेटेर १७ वर्षको अन्तरालमा प्रतियोगिता आयोजना गर्न लागेको उनले बताईन। देशका विभिन्न ठाउबाट खेलाडीहरु आईसकेको तथा अन्य प्राविधिक पक्षमा काम पूरा भएको उनले बताईन। टिट्यान्टी फरमेटमा हुने प्रतियोगिता २ दिन हुने उनले बताईन।

प्रतियोगिताको २००७ को टिमा नेरी थापामगर, नितु थापा, निरा राज उपाध्याय, माया रावत, मधु थापा, सरस्वती लामगादे, बिनु बुढामगर, सुस्मिता चौधरी, अम्बिका, तृष्णा सिह, ममता थापा, ज्योति कुवर तथा २००९ को टिममा रितु कनौजिया, सोनु खड्का, शोभा आले, रोजी जोशी, सरस्वती चौधरी, खिमा थापा, रोजी कडारी, सीता शाही, निमा महर्जन, करुणा भण्डारी खेलाडीहरु छन।

कार्यक्रममा प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले पुरुषहरुको मात्र प्रतियोगिता हुँदै आएकोमा नया भिजनसहित आयोजना हुन लागेको बताए। आगामी दिनमा समेत यसले महिला क्रिकेट उत्पादनमा समेत मद्दत मिल्नेमा आशावादी रहेको उनले बताए।

कार्यक्रममा नेपाल खेलकुद पत्रकार मंच, रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले नया पुस्तालाई खेलमा आउन प्रोत्साहन मिल्ने बताए । रुपन्देही जिल्लालाई छनौट गरि प्रतियोगिता आयोजना गरिदा यसले यश क्षेत्रको पर्यटनमा समेत टेवा मिल्ने उनले बताए।

कार्यक्रममा रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि थापाले संस्थागत रुपमा आवश्यक प्राविधिक पक्षमा समेत सहयोग गर्ने प्रतिवद्घता जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?