ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला
लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पिको तेस्रो महाधिवेशन

लायन्सको योगदानको उच्च सम्मान गरौं

२४ चैत्र २०८१, आइतबार
२४ चैत्र २०८१, आइतबार

बुटवल, २४ चैत ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि को तेस्रो महाधिवेशन भैरहवामा सुरु भएको छ । महाधिवेसनबाट नयाँ नेतृत्व समेत चयन हुने छ । महाधिवेसनलाई सम्बोधन गर्दै तथा लायन्स इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुल्लाकोटीले लायन्सको योगदान विश्वस्तरबाट प्रसांसागर्न लायक भएको भन्दै सबैले उच्च सम्मान गर्नुपर्ने धाराणा राखेका छन् । विश्वबाट पोलियो रोग सहितका विभिन्न महाहारी विरुद्धको लडाईमा लायन्सको योगदान उच्च रहेको बताएका थिए ।

कार्यक्रममा बोल्दै विशिष्ठ अतिथी सिद्धार्थनगर नगरपालिका नगर प्रमुख ईस्याक अहमद खाँले सामाजिक सेवा भावले लायन्सको योगदान सबैले उच्च प्रसंसा गर्नुपर्ने बताएका थिए । अर्का विशिष्ठ अतिथि कञ्चन गाउँपालिका प्रमुख नवराज ढकालले बोल्दै लायन्स संगको सहकार्यमा विभिन्न सामाजिक काम सहज रूपमा सम्पन्न भएको बताएका थिए ।
गर्भनर पुरुसोत्तम भक्त प्रधानाङ्ग को अध्यक्षतामा भएको कार्यक्रमा कार्यक्रममा मल्टीपलडिष्ट्रिक मार्केटिङ्ग कोडिनेटर अरूण प्रताव राणा, निर्वातमान गर्भनर अर्जुनमान शैजु, फष्टभिडिजी बालाराम भट्टराई, सेकेन्ड भिडीजी सन्दीप कसौधन, पूर्व गर्भनरहरू नवराज न्यौैपाने, अनुप कुमार पहारी, सुनिल वझा, महेन्द्र नाराण श्रेष्ठ, सेक्रेटरी एड्भाईजर, विनोद खरेल, फाईनान्सली एड्भाईजन दिनेश श्रेष्ठ, कोषाध्यक्ष प्रकाश श्रेष्ठ, एडभाइजर खेम हमाल, एलसिआइएफ कोडिनेटर अर्चित श्रेष्ठ, एव जिएटी सवै पदाधिकारीहरू, गर्भनरका सद्भानादुतहरू पिआरओ एकादेव बस्याल, सबै एरिया चिफहरू तथा डिष्ट्रिक महत्वपूर्ण पदाधिकारीहरू र सम्र्पूण सदस्यहरू सहभागी रहेको थियो ।

एरिया चिफ तथा संयोजक अभिनय मयुर कसौधनले कार्यक्रममा सहयोग गर्ने विभिन्न लायन्स क्लव सहितका संघ सस्थालाई सम्मान समेत गरेका थिए । महाधिवेशनबाट लायन्स वर्ष २०२५/२०२६ को लागि नयाँ डिष्ट्रिक गर्भनर, फस्ट भाइस डिस्ट्रिक गर्भनर र सेकेन्ड भाइस डिष्ट्रिक गर्भनर लगायत डिस्ट्रिक पदाधिकारीको चयन हुनेछ । महाधिवेशनमा काठमाडौं, नवलपरासी, पाल्पा, कपिलबस्तु, रूपन्देही देखि सबै लायन्स र लियो क्लबहरूबाट गरी १ हजार बढी सहभागी हुने रहेको डिष्ट्रिक सचिव माधव खनालले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?