ट्रेंडिंग:

>> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ?

भूपु सैनिक स्वर्ण वर्ष मनाउदै

आठौ भुपु सैनिक कप नकआउट फुटबल प्रतियोगिता २०८१÷२०८२, नया वर्ष २०८२ तथा सास्कृतिक कार्यक्रम र रक्तदान कार्यक्रम
२४ चैत्र २०८१, आइतबार
२४ चैत्र २०८१, आइतबार

बुटवल, २४ माघ
स्वर्ण वर्ष प्रवेशको अवसरमा भूपु सैनिक जबई स्पोर्टिङ्ग क्लबले विविध रचनात्मक कार्यक्रम र फुटबल प्रतियोगिता गर्ने भएको छ । बुटवलमा स्थापित र पुरानो क्लब भुपु सैनिकले ५० औ वर्ष पुगेको अवसरमा आठौ भुपु सैनिक कप नकआउट फुटबल प्रतियोगिता २०८१/२०८२, नया वर्ष २०८२ तथा सास्कृतिक कार्यक्रम र रक्तदान कार्यक्रम समेत गर्ने भएको हो ।

कार्यक्रममा क्लबका अध्यक्ष गोपीराम पुनले सालघारी क्षेत्रमा पर्व र संस्कृतिका रुपमा रहेको कार्यक्रमलाई निरन्तरता दिन लागेको बताए । २०८१ चैत २५ गतेबाट शुरु भएर २०८२ बैशाख १ गते भब्य रुपमा सास्कृतिक कार्यक्रम सहित समापन गरिने उनले बताए । राष्ट्रिय कलाकार सागर आलेसहित छमछमीको कलाकारहरुको प्रस्तुती समेत रहने उनले बताए ।

स्थानियहरुको सहयोग र खेलप्रेमीहरुको साथले ईतिहास जोगाउने गरि खेलकुद गतिविधिका निरन्तरता दिएको भन्दै उनले भौतिक विकासको योजना ढिलाई हुदा यसबाट समग्र खेल क्षेत्र पछि परेको दुखेसो गरे । ‘भुपु सैनिक क्लबको जबई खेलमैदानको स्तरोन्नती जरुरी छ ।’–उनले भने । नेपाली सास्कृतिक पर्वहरुलाई सदुपयोग गर्दै त्यसबाट संकलन भएको रकमले मैदानको स्तरवृद्धि र वाल उठाउने कामहरु विगतमा भएको उनले बताए ।

भुपु सैनिक सालघारी समाजको संरक्षकत्व तथा भुपु सैनिक जबई स्पोर्टिङ क्लबको आयोजनामा फुटबल प्रतियोगिता हुने खेल संयोजक शिव कुमार थापाले बताए । प्रतियोगिताको विजेता टिमले नगद २ लाख २२ हजार २२२ रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद १ लाख ११ हजार १११ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि विधागत उत्कृष्ट चारजना र एक जना सर्वोत्कृष्ट खेलाडीलाई नगदसहित कपबाट पुरस्कृत गरिने उनले बताए । नवलपरासीका दुई र रुपन्देही ६ टिमसहित आठ टिमले भाग लिने उनले बताए । गतवर्ष गोर्खा ब्याईज क्लब विजेता रहेको थियो । १९ लाख रुपैया खर्च हुने अनुमान छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?