ट्रेंडिंग:

>> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो

सिंचाइ आयोजना धेरै, सिंचाई कम

२३ चैत्र २०८१, शनिबार
२३ चैत्र २०८१, शनिबार

बाँके, २३ चैत ।
बाँकेमा सिचाँईको आयोजना धेरै भएपनि सिचाँँई भने न्यून रहेको पाइएको छ । लुम्बिनी प्रदेश सरकार, उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय नेपालगंज, बाँके अनुसार बाँकेमा सिचाई न्यून रहेको हो । बाँके जिल्ला भरीमा ९३ हजार ९ सय १३ हेक्टर क्षेत्रफलमा सुचाँई पुग्नु पर्नेमा अल सम्म ११ हजार २ सय १४ हेक्टर क्षेत्रफलमा सिचाई पुगेको छ ।

बाँके जिल्लामा मात्र ४० बढी सिचाई आयोजनाहरू छन । त्यसमध्ये कतिपय कुनै सम्पन्न भएको र कुनै बन्ने चरणमा रहेका उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, बाँकेका सुचना अधिकारी लाल बहादु ओलीले बताए । उनले भने सरकारले बाँके र बर्दियालाई अन्नको भण्डार माने पनि बजेटको हिसाबले सबभन्दा अन्तिम रहेको छ । जुन हिसाबले सरकार बाँके र बर्दियालाई सिचाईको लागि बजेट बिनियोजित गर्छ त्यो तरिकाले पुस्ताँै बित्दा पनि ९३ हजार हेक्टर क्षेत्रफलमा सिचाई आयोजना पुरा नहुन सक्ने सुचनाअधिकारी ओलीको भनाई छ । धेरै बर्षै बर्षको मिहेनत पछि मात्र बाँकेमा ११ हजार हेक्टर क्षेत्रफल जमिनमा सिचाई पुगेको छ ।

उनले भने, खेतीयोग्य जमिन ९३ हजार हेक्टर सिचाई पर्याउन सके बाँकेमा कृर्षि उत्पादन बढ्ने र बाँकेमा अन्नको कमी समेत हुने अनुमान गर्न सकिन्छ तर बिडम्वना धेरै बर्षको प्रयास पछि ११ हजार हेक्टर क्षेत्रफल जमिनमा सिचाईको सुविधा पुगाउन सकेका छौ । संघिय सरकारको मतहतमा कार्यालय भएको बेला केही बढी रकम विनियोजित भएको पाइएको थियो तर प्रदेश सरकारको मतहतमा गए देखि यस कार्यालयका बजेट न्यून भएको सुचना अधिकारी ओलीले बताए ।
लालपुर लिफ्ट सिचाई आयोजना सम्पन्न भैसकेको छ । तर सिचाई कार्यालयले समितिलाई हस्तान्तरण गर्ने तयारीमा रहेको लालपुर लिफ्ट सिचाई आयोजनका अध्यक्ष चुडामणी ओलीले बताए । लुम्बिनी प्रदेश सरकार उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय, जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय नेपालगंज बाँकेले १ सय ५० हेक्टर क्षेत्रफल जमिनमा सिचाई गर्ने योजना रहेपनि समितिले २ सय ५० हेक्टर क्षेत्रफल जमिनमा सिचाई गर्ने लक्ष्य रहेको समितिका अध्यक्ष ओली बताए । सिचाई बाराँैँ महिना रहे किसानहरूले बारौँ महिना खेती गरेर आर्थिक अवस्था सुधार्न सकिन्छ, उनले भने ।

बाँकेको खजुरा गाँउपालिका वडा नं. ३ धौलागिरी लिफ्ट सिचाई आयोजनाले त्यस क्षेत्रमा २ सय ९६ हेक्टर क्षेत्रफलमा सिचाई गर्ने गरेको छ तर सिचाई गर्नुपर्ने जमिन धेरै भएकोले त्यतिले अपुग रेको आयोजनका अध्यक्ष बल बहादुर धामीले बाए । उनले भने, अहिले नहरमा भएको पानीले किसानहरूलाई पुग्ने गर्छ तर सिजन अनुसार यो पानी पुग हुने गरेको हुन्छ, नहरमा पानी आएपछि यो क्षेत्रमा नहुने चैते धान पनि लगाउन शुरु गरेको अध्यक्ष धामीले बताए । २०६६ साल देखि सञ्चालनमा आएको आयोजनाको अझै सम्म स्तर उन्नती भएको छैन, सरकारले बाँकेमा सिचाईको बजेट नै थोरै पठाउने भएकोले यसको स्तर उन्नती हुन नसकेको हो ।

लुम्विनी प्रदेशको १२ जिल्ला मध्य बाँके र बर्दियामा सबै भन्दा कम सिचाईको बजेट भएको देखिन्छ । जुन ठाँउमा सिचाईको अवश्य छ त्यही ठाँउमा बढी लगानी गर्नु पर्ने देखिन्छ । सरकारले बाँके बर्दियम खेत ियोग्य जमिनमा सिचाई सुविधा पुर्यान सके विदेशीने र वेरोजगारीको अन्त्य हुने देखिन्छ जस कारणले सरकारले सिचाईको हकमा बढी भन्दा बढी बाँके र बर्दियालाई ध्यान दिन जरुरी देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?