Butwal Today

राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता

२२ चैत्र २०८१, शुक्रबार
अ+
अ-

काठमाडौं, २२ चैत ।

राष्ट्रपति रामचन्द्र पौडेललाई कार्यबहाक प्रधानमन्त्री प्रकाशमान सिंहले भेटवार्ता गरेका छन् । भेटमा राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको हो ।

सो भेटमा समसामयीक विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । कार्यबहाक प्रधानमन्त्रीको हैसियतमा उनको यो पहिलो भेटघाट हो ।