Butwal Today

प्रशासकीयलाई रोक्न मेयर बालेनले गरे नगर प्रहरी तैनाथ

२१ चैत्र २०८१, बिहीबार
अ+
अ-

काठमाडौँ ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं हाजिर हुन आउने भनिएपछि  काठमाडौँ महानगरपालिका परिसरमा प्रहरीले तैना गरिएको छ।

प्रक्रिया पूरा नगरी नक्सा पार गरेको आरोप लगाउँदै महानगरपालिकाले जिम्मेवारीबाट हटाएका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं आज कार्यालय आउने तयारी गरेपछि महानगर प्रहरी तैनाथ गरेर उनलाई गेटमै रोक्न खोजिएको हो।