ट्रेंडिंग:

>> सम्मान, स्वास्थ्य जाँचसँगै अण्डा र हर्लिक्स वितरण  >> बढ्दै डिजिटल हिंसा, थपिँदै सामाजिक चुनौती >> ‘म्याद थप्ने खेल अब चाहिँ नहोस्’  >> राष्ट्रबैंकका अनुभवी प्रशासक भट्टराई कार्यकारी निर्देशकमा बढुवा >> स्वदेशी उत्पादनको प्रोत्साहन गर्दै बुटवल औद्योगिक प्रदर्शनी >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> रुकुमका ३ जना युवा लागुऔषध सहित  लमहीबाट प्रकाउ >> रवि लामिछाने र बालेनबीच कमलपोखरीमा भेटवार्ता >> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

जब खुलासा भयाे इंग्ल्यान्डका खेलाडीको भाइकी श्रीमतीसँग ८ बर्षे गाेप्य सम्बन्ध

२१ चैत्र २०८१, बिहीबार
२१ चैत्र २०८१, बिहीबार

काठमाडौं, २१ चैत ।

विश्व फुटबलको इतिहासमा महान् खेलाडीको रूपमा चिनिएका रायन गिग्सको व्यक्तिगत जीवन भने सधैं विवादमा परिरहयो । म्यानचेस्टर युनाइटेडका लागि उत्कृष्ट प्रदर्शन गर्ने गिग्सको जीवनमा प्रेम र सम्बन्धको सन्दर्भमा धेरै उतारचढावहरू भएका थिए। तर सबैभन्दा ठूलो विवाद तब भयो, जब उनको आफ्नै भाइ रोड्रीकी श्रीमती नताशासँग अफेयर रहेको खुलासा भयो ।रायन गिग्सले आफ्नो बाल्यकालको साथी स्टेसी कुकसँग सन् २००७ मा म्यानचेस्टरको लोरी होटलमा एउटा सानो समारोहमा विवाह गरेका थिए । दम्पतीका दुई बच्चाहरू छन, जसमध्ये कान्छो, ज्याक, अहिले १७ वर्षको भएको छ र एक आशाजनक फुटबलर बन्ने बाटोमा लागिसकेको छ। गिग्स र स्टेसी म्यानचेस्टरको वर्स्लेमा ३० मिलियन पाउण्डको आलिशान घरमा सुखी परिवारको रूपमा बस्न थालेका। तर, यो खुशी धेरै दिन भने टिक्न सकेन् ।

सन २०११ मा, त्यहाँ एक खुलासा भयो, जसले सबैलाई चकित पारेको थियो। गिग्सको भाइ रोड्रीकी श्रीमती नताशासँग ८ वर्षदेखि अफेयर रहेको खुलासा भएको थियो । रोड्रिसँग दुई सन्तान भएका नताशाले गिग्ससँगको सम्बन्ध सार्वजनिक नभएसम्म जारी राखिन्। अचम्मको कुरा यो थियो कि नताशाले गिग्सको बच्चालाई गर्भपतनसमेत गराएकी थिइन् र यो घटना उनको र रोड्रीको विवाह हुनुभन्दा २ हप्ता अघि भएको थियो।

गिग्स र नताशा मार्च २००३ मा म्यानचेस्टर नाइट क्लबमा भेटेका थिए । त्यो रात नताशाले गिग्ससँग समय बिताइन्, जबकि गिग्सकी श्रीमती स्टेसी गर्भवती र घरमै थिइन्। यद्यपि नताशाले २ महिनापछि रोड्रीसँग डेट गर्न थाले पनि एक वर्षपछि उनले गिग्ससँग आफ्नो सम्बन्ध पुनः सुरु गरिन्। यो खुलासा पछि गिग्सको व्यक्तिगत जीवन मिडिया र प्रशंसकहरूको रडारमा आयो। उनको छवि एक आदर्श परिवारको मानिसबाट धोखाधडी पति र भाइको श्रीमतीलाइ कुदृष्टीले हेर्ने दाजुमा परिवर्तन भयो। यस घटनाले गिग्सको परिवारलाई मात्र तोडेको थिएन, उनको करियरमा पनि गहिरो प्रभाव पर्न गएको थियो। रायन गिग्सले आफ्नो करियरमा म्यानचेस्टर युनाइटेडका लागि ९६३ खेल खेलेका थिए भने  धेरै ट्रफीहरू जितेका थिए। उनलाई फुटबल जगतमा लिजेण्डको रुपमा चिनिन्छ । तर उनको व्यक्तिगत जीवनमा विवादले उनको विरासतलाई भयकंर कलंकित नै बनाइदियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?