ट्रेंडिंग:

>> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले

सेवानिवृत्त राष्ट्रसेवक लुम्बिनी प्रदेशमा डासुराम पाण्डे

१९ चैत्र २०८१, मंगलवार
१९ चैत्र २०८१, मंगलवार

बुटवल, १९ चैत ।
सेवानिवृत्त राष्ट्रसेवक संघ, नेपाल (पेशागत महासंघ नेपाल संघ आवद्ध) लुम्बिनी प्रदेशको प्रथम अधिवेसन २०८१ बाट डासुराम पाण्डे (रुपन्देही) को अध्यक्षतामा १७ सदस्यीय नया नेतृत्व चयन भएको छ । आईतबार रुपन्देहीमा भएको अधिवेसनबाट उपाध्यक्ष रेनुका खरेल (रुपन्देही), उपाध्यक्ष गंगाराम रेग्मी, महासचिव केशवराज आचार्य, सचिव बिन्दु कुमारी पाण्डे, ईन्द्र बहादुर बिसी (गुल्मी), सचिव केशव गौतम, कोषाध्यक्ष माधव ज्ञवाली (रुपन्देही) तथा सदस्यमा प्रेम बहादुर केसी, पारसमणी भण्डारी, ठगिश्वर पोख्रेल, दुर्गा देबि बोहरा, पदम बहादुर कार्की, कुल बहादुर डाँगी, कृष्ण खनाल सर्वसम्मत चयन भएका छन ।

एक समारोहका बिच सेवानिवृत्त राष्ट्रसेवक संघ, नेपालका केन्द्रिय अध्यक्ष प्रयागराज शर्माले उद्घाटन गर्दै सरकारी सेवा वा सरकारी स्वामित्व भएका निकायहरूमा कार्यरत रही सेवानिवृत्त भएका राष्ट्रसेवकहरूको ज्ञान, सीप, र अनुभवलाई राष्ट्रहितमा उपयोग गर्ने उद्देश्यले स्थापित संस्था भएको बताए । संघमा निजामती, जङ्गी, प्रहरी, स्थानीय निकाय, सरकारी स्वामित्व भएका सार्वजनिक विद्यालय तथा विश्वविद्यालय, बैंक, संस्थान, स्वास्थ्य, न्याय जस्ता क्षेत्रहरूबाट सेवानिवृत्त भई सरकारी कोषबाट पेन्सन सुविधा लिइरहेका कर्मचारी, शिक्षक वा कामदारहरु राष्ट्रहित सधै अग्रसर रहेको उनले दाबी गरे ।

कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सचिव लक्ष्मण आचार्य, पेशागत महासंघ नेपाल केन्द्रिय समितिका सचिव छबिलाल पाण्डे, केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश ईन्चार्ज कृष्ण भुषाल दिप, नेकपा एमाले जिल्ला अध्यक्ष यज्ञ गैरे, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य कल्पना थापाले शुभकामना दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?