ट्रेंडिंग:

>> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव

सर्प उद्वारकर्ता सारुले समुदायमा जनचेतना फैलाउँदै

१७ चैत्र २०८१, आइतबार
१७ चैत्र २०८१, आइतबार

बुटवल, १७ चैत ।
रूपन्देहीको सैनामैनाका सर्प उद्वार कर्ता चेत बहादुर सारु ‘सारु कान्छा’ ले समुदायमा पुगेर झुल वितरण गरेका छन् ।
गर्मीयाम सुरु भएपछि लामखुट्टे तथा सर्पको डसाईबाट बच्नको लागि भन्दै उनले समुदायमा पुगेर झुल वितरण गरेका हुन । शनिबार सैनामैना नगरपालिका वडा नं. १० सालझण्डीको कटानीमा गरिब तथा बिपन्न परिवारलाई सारु कान्छाले परिवार संख्याको आधारमा २०० झुल वितरण गरे ।

प्रत्येक वर्ष झुल वितरण गर्दै आएका उनले समुदायमा सर्पको डसाईबाट बच्ने उपायको बारेमा जनचेतना फैलाउँदै झुल वितरण गर्दै आएको बताए । विगत ५ वर्षदेखि सर्पको उद्वार गर्दै आएका सारु कान्छाले बैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपाली र सर्प उद्वार ग¥र्दा पाएको रकमबाट प्रत्येक वर्ष झुल वितरण गर्दै आएको बताए ।
यस क्षेत्रमा पाईने विषालु सर्पहरू गोबन, बाघे, गनग्वारी र घोरघोराईजको बारेमा जानकारी दिँदै बच्ने उपायको बारेमा उनले जानकारी दिए । उनले अहिलेसम्म ५ सय भन्दा बढि सर्पको घर तथा गोठबाट उद्वार गरेर सुरक्षित बासस्थानमा छोड्दै आएका छन् ।

स्थानीय समाजसेवी तथा शिक्षक हुमनाथ अधिकारीले सारु कान्छाले सर्पको उद्वारसँगै सर्पबाट बच्ने उपायको बारेमा समुदायमा जनचेतना फैलाउँदै आएको बताए । विदेशमा रहेका नेपाली र सारु कान्छाको सहयोगबाट गरिब तथा बिपन्न परिवारलाई झूल वितरण गरिइएको उनले जानकारी दिए । सर्प उद्वार कर्ता चेत बहादुर सारु, दीपका काउचा, तुलसी पोखरेल, राजकुमार रेश्मी , प्रेमा पुलामी, गगन श्रेष्ठ र एमके ईकुमेन्टको आर्थिक सहयोगमा झुल वितरण गरिईएको अधिकारीले जानकारी दिए ।

स्थानीय निमा पुन काउचाले विगत २ वर्षदेखि लामखुट्टे तथा सर्पको डसाईबाट बच्नको लागि र गरिब तथा बिपन्न परिवारलाई जनचेतना फैलाउनको लागि कार्यक्रम गर्दै आएको जानकारी दिए । अर्का स्थानीय नवराज खनालले सारु कान्छाले सर्प उद्वारको काम सुरु गरेपछि यस क्षेत्रमा सर्प मार्ने क्रम घट्दै गएको र घरमा आएका सर्पलाई उद्धार हुने गरेको बताए । स्थानीय हर्कबहादुर बस्नेतले सर्पको डसाईबाट पीडित भएर पनि सारु कान्छाले यस क्षेत्रमा सर्पको उद्धार गर्दै र जनचेतना फैलाउँदै आएको चर्चा गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?