Butwal Today

प्रतिनिधिसभा ४ बजेका लागि सर्यो

१७ चैत्र २०८१, आइतबार
अ+
अ-

काठमाडौं, १७ चैत ।

प्रतिनिधिसभाको बैठक फेरी सरेको छ । बिहान ११ बजे बोलाईएको बैठक सुचारू भए लगतै १५ मिनेटका लागि स्थगित भएको बैठक ३:३० बजेका लागि तय गरिएको भएपनि अहिले फेरी अर्को सुचना टाँस गरि दिऊँसो ४:०० बजेसम्मका लागि सारिएको हो।