ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

पुँजीलाई उत्पादन र आयआर्जनमा नजोड्ने सहकारीहरु बन्द हुन्छन् : अध्यक्ष पाठक

१७ चैत्र २०८१, आइतबार
१७ चैत्र २०८१, आइतबार

नवलपरासी,पश्चिम।

सहकारी सस्थाहरुले आफ्नो पुँजी उत्पादनशिलता र आयआर्जनमा नजोड्दा अहिले सहकारीहरु समस्याग्रस्त बनेको राष्ट्रिय कृषि सहकारी संघका अध्यक्ष खेमबहादुर पाठकले बताए । सहकारीहरुले उत्पादन आयआर्जन र रोजगारीमुलक कार्यमा लगानी गर्न नसक्दा अधिकांस सहकारी र लघुवित्तहरु डुब्ने अवस्थामा पुगेको पाठकले बताए ।

जिल्ला कृषि सहकारी संघ नवलपरासीले आयोजना गरेको आम प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष पाठकले सहकारीहरुमा व्यक्तिबादी हैकम बढ्नु र प्रयोजन अनुरुपका क्षेत्रमा लगानी नहुनाले सहकारीहरु समस्याग्रस्त बन्न पुगेको उल्लेख गरे ।अहिले सहकारीहरुमा परिवारबाद छ,व्उक्तिगत हस्तक्षेप छ,क्षणिक रुपमा फाईदा भएपनी दीर्घकालीन रुपमा त्यो सहकारी चल्दैन —पाठकले भने ।

ूशेयर सदस्यहरूले पनि जुन शिर्षकमा पैसा लगेको हो सोही प्रयोजनमा खर्च नगर्दा ॠण लगानी डुब्ने धितो लिलाम हुने अवस्था सम्म पुग्ने गरेको छ,भैंसी पाल्न लगेको पैसाले छोराछोरीको बिहे गरेको छ अनि कसरी हुन्छ? अध्यक्ष पाठकको भनाई छ ।

केही सहकारी सस्थाहरुले साधारणसभा र अडिटसम्म समयमा नगर्ने हुँदा पारदर्शीतामा समेत प्रश्न खडा भएको उनको भनाई छ ।सहकारी सस्थामा आबद्ध शेयर सदस्यहरू मालिक हुन सञ्चालक समीति होईनन् भन्ने कुरा आम सदस्यहरूलाई बुझाउन सक्नु पर्नेमा अध्यक्ष पाठकको जोड रहेको थियो ।

साना किसान कृषि सहकारी सस्थाका संचालक समितिका पदाधिकारी,लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरुका निम्ति प्रशिक्षण कार्यक्रम राखिएको जिल्ला कृषि सहकारी संघका अध्यक्ष देविप्रसाद अधिकारीले जानकारी दिए ।कार्यक्रममा सहकारी क्षेत्रका सरोकारवाला एवम् सेयर सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?