ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

स्थानीय तहमा महिला सहभागिता उपलब्धि मुलुक हुनुपर्ने

१६ चैत्र २०८१, शनिबार
१६ चैत्र २०८१, शनिबार

दाङ,१५ चैत। स्थानीय तहमा भएका महिला जनप्रतिनिधिहरुले क्षमता बिकास गरि अब्बल बन्नुपर्ने कार्यक्रमका सहभागीले बताएका छन् । त्रिभुवन नगर जेसिस दाङको आयोजनामा स्थानीय तहमा महिला सहभागिता: कानुनी व्यवस्था, व्यवहारिक चुनौती विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले स्थानीय तहमा महिला सहभागिता भएर पनि उपलब्धि मुलुक कामको लिपीबद्द हुन नसकेको बताएका छन् ।

लुम्बिनी प्रदेश सदस्य लोका बिकले जनप्रतिनिधिले आफ्नो क्षमता बिकास गरेर हरेक स्थानमा नेतृत्व गर्नुपर्ने बताइन् । महिलाका मुद्दामा पार्टीको पछि नलागेर एकताबद्द हुनुपर्ने बताइन् । महिला हरेक ठाउँमा पहिला भन्ने कुरालाई सार्थक बनाउन आग्रह गरिन । उनले महिलाहरुको कामको मुल्यांकन हुनुपर्ने र प्रोत्साहन गर्नुपर्ने बताइन् । सबैले मिलेर काम गर्न र महिला अधिकारका लागि विशेष पहल गर्न आह्वान गरेकि छन् । जिल्ला समन्वय समितिका उप–संयोजक चेतना चौधरीले महिला मैत्री कार्यक्रमका आयोजनाले महिलामा सकारात्मक प्रभाव पार्ने र सचेतना बढ्ने बताइन् ।

कार्यक्रममा घोराही उप–महानगरपालिकाका नगर उपप्रमुख हुमाकुमारी डिसी, लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगी, बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जि.सी., शान्तिनगर गाउँपालिकाका उपाध्यक्ष प्रेमाकुमारी बुढाथोकीले उपमेयर र उपाध्यक्षले नागरिकका काममा सचेत भए बताएका थिए । त्रिभुवननगर जेसीजका अध्यक्ष जेसी टंक रावत (अनन्त) लगायतले धारणा राखेका थिए ।

कार्यक्रममा अधिकारकर्मी शुष्मा लामिछानेले स्थानीय तहमा महिला सहभागिता: कानुनी व्यवस्था, व्यवहारिक चुनौती विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन । कार्यपत्र माथि महिला अधिकारकर्मी विमला योगी, पत्रकार रञ्जिता अधिकारी, अधिवक्ता विनु श्रेष्ठले टिप्पणी गरेका थिए । त्रिभुवननगर जेसीजका सचिव विवेक देवकोटाले आस्थापाठ बाट सुरु भएको थियो ।

कार्यक्रममा महासचिव जेसी कृष्णदेव थापा , कार्यक्रम संयोजन श्यामकुमार गिरी लगायतले धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?