ट्रेंडिंग:

>> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने

लायन्स सयपत्रीद्वारा मानव आश्रममा खाद्यान्न तथा खानपान सहयोग

१५ चैत्र २०८१, शुक्रबार
१५ चैत्र २०८१, शुक्रबार

बुटवल, १५ चैत्र ।
लायन्स क्लब अफ बुटवल सयपत्रीले बुटवल–८, सुख्खानगरस्थित मानव आश्रममा आश्रित ५० जना अभिभावकविहीन दिदीबहिनीहरूलाई खानपान तथा खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । मानव आश्रमले विभिन्न कारणले अभिभावक गुमाएका तथा असहाय अवस्थामा रहेका महिलाहरूलाई आश्रय दिँदै आएको छ । आश्रमले उनीहरूलाई सुरक्षित बासस्थान, खानपान, स्वास्थ्य सेवा र सीपमूलक तालिमको व्यवस्था गर्दै आएको छ ।

क्लबकी अध्यक्ष कमला बस्नेत कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स ३२५ पीका डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्ग प्रमुख अतिथि रहेका थिए । उनले मानव आश्रमजस्ता संस्थाहरूलाई निरन्तर सहयोग आवश्यक रहेको बताउँदै, “सामाजिक सेवाका यस्ता कार्यहरूले पीडितहरू प्रति अपनत्व र आत्मीयता बढाउँछ,” भने ।सयपत्रीका अध्यक्ष कमला बस्नेतले अभिभावक गुमाएका दिदीबहिनीहरूको जीवनस्तर सुधार्न, आत्मविश्वास बढाउन तथा उनीहरूलाई खुसी दिलाउने उद्देश्यले सहयोग गरिएको बताउँदै, यो शुरुवात मात्र भएको र आगामी दिनमा अझ बढी सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

कार्यक्रममा निवर्तमान डिष्ट्रिक गभर्नर अर्जुनमान सैजु, डिष्ट्रिक ट्रेजरर प्रकाश श्रेष्ठ, एरिया चिफ दीपक श्रेष्ठ, रिजन चेयरपर्सन विष्णु उपाध्याय, एओजी कल्पना शिवाकोटी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन माया राईले गरेकी थिइन् भने सञ्चालन सचिव शान्ति लक्ष्मी अर्यालले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?