Butwal Today

राजावादी र मोर्चाको प्रदर्शन जारी (फोटोफिचर)

१५ चैत्र २०८१, शुक्रबार
अ+
अ-

काठमाडौं, १५ चैत ।

काठमाडौंमा राजावादी र समाजवादी मोर्चाको प्रदर्शन सुरू भएको छ । राजावादी तीनकुनेमा केेन्द्रिि भएका छन भने समाजवादी भृकुटीमण्डपतर्फ बढीरहेका छन् । तीनकुनेमा भने राजावादी र प्रहरी बिच सामान्य झडप भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?