ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

शुद्धोधनमा गौतमबुद्धको पिताको शालिक निर्माण गरिने

१४ चैत्र २०८१, बिहीबार
१४ चैत्र २०८१, बिहीबार

बुटवल, १४ चैत ।
शुद्धोदन गाउँपालिकामा सिद्धार्थ गौतम बुद्धका पिता, राजा शुद्धोधनका बारेमा विस्तृत खोज अनुसन्धान गरी ऐतिहासिक तथा पुरातात्विक लक्षण/नीतिका विषयमा कार्यपत्रहरूको प्रस्तुत एवम् अन्तक्र्रिया सम्पन्न भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा उक्त कार्य सम्पन्न भएको हो ।गाउँपालिकाका प्रमुख प्रकाशकीय अधिकृत बिष्णु वहादुर घर्तीले पालिकाको नाम भगवान गौतमबुद्ध बुवाको नामबाट राखिएको छ । तर यसलाई पहिचान गराउने केहि र कुनै बस्तु छैन यसलाई झल्काउने र स्थानपनि गर्ने र यो पालिकालाई राष्टिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने उदेश्यका भएकोले कार्यक्रम गरिएको हो । पालिका र बिश्वबिद्यालयको सहकार्यमा भएको सेमिनारले शुद्धोधन गाउँपालिकालाई ऐतिहासिक र सांस्कृतिक दृष्टिले समृद्ध बनाउने उपायहरूको विश्लेषण समेत भएको बताए ।

सेमिनारमा प्रस्तुत कार्यपत्रहरूमा शुद्धोदनको शासनकाल, सामाजिक तथा सांस्कृतिक प्रभावहरू र गौतम बुद्धको जीवनका प्रमुख घटनाहरूको अध्ययन वारे ४ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।लुम्बिनी वौद्ध बिश्व बिद्यालयमा उपकुलपति प्रा डा. सुबर्णलाल वज्राचार्यले इतिहासलाई पहिचान गरि अघि बढ्नुपर्ने बताए । जसबाट पहिचान झल्कन्छ र आर्थिक तथा पर्यटन क्षेत्रबाट ठाउँको पहिचान हुनुको साथै सम्बृद्धि हासिल गर्न मद्दत पुग्ने बताए ।
लुम्बिनी वौद्ध विश्व विद्यालयमा लुम्बिनी अनुसन्धान केन्द्रका निर्देशक डा.गितु गिरी कार्यपत्र प्रस्तुत गर्दै भने धार्मिक र आध्यात्मिक दृष्टिले एक विशेष पहिचान प्राप्त गर्न सकिन्छ मानिसहरूको चित्तमा शुद्धता, आत्म विकास र सद्गुणका मूल्यहरू जिवित राख्न सकिन्छ आध्यात्मिक पर्यटनको विकास गर्न सकिने बताए । शुद्धोदनको नाम राखिएको पालिकाले आध्यात्मिक, सामाजिक र सांस्कृतिक दृष्टिले विकास र प्रसारमा महत्वपूर्ण भूमिका खेल्ने बताए । लुम्बिनी वौद्ध विश्व विद्यालयमा वौद्धअध्ययन संकाय भोट वौद्ध अध्ययनका प्रमुख डा. डीमा शेर्पाले कार्यपत्र प्रस्तुत गर्दै राज शुद्धोधनको ईतिहास र शालिक निर्माणपछि ईतिहास बन्ने पछि मार्मिक तथा पर्यटकीय क्षेत्रमा पालीको पहिचान कायम बातए ।
त्यस्तै लुम्बिनी वौद्ध विश्व विद्यालयमा अनुसन्धान केन्द्रका सहायक प्राध्यापक सुमन्त राज न्यौपाने कार्यपत्र प्रस्तुत शुद्धोदन लाई आर्थिक पर्यटनका क्षेत्रमा अब्बल बनाउनको लागी पहिचान दिने खालको व्रान्ड बनाउनु पर्ने बताए । उनले बुद्धका पिताको शालिक निमार्णको साथै यस पालीको व्रान्ड बनाउने र विदेशीलाई बेच्नसके आर्थिक क्षेत्रमा अब्बल पालिका बन्ने बताए ।
कार्यक्रममा जिल्ला समन्य समित रूपन्देहीमा प्रमुख उमाकान्त चपाईले वोल्दै शुद्धोदनलाई चिनाउन शालिक बनाउने मात्र नभएर ईतिहास झल्कने खालका सन्देश पनि ठाउँठाउँमा राख्नुपर्ने बताए । लुम्बिनी प्रदेशका सभासद तुल्सी चौधरीले विश्वले चिनेका गौतम बुद्धलाई नेपालीले चिन्न नसकेको बताए । उनले बुद्धको बिचार सिद्धान्तले चलेका देश र मानिस निकै अघि बढेको समेत चौधरीले बताए । शुद्धोधनलाई चिनाउने र बिकास गर्ने कार्यमा आफ्नो सहयोग निरन्तरता रहने बताए ।
शुद्धोदन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालले पालिकाले केही गर्दैछ भन्ने सन्देश आम समुदायमा गएको बताए । बिकास निर्माण कार्यमा अब्बल बनाउने उद्देश्यका साथ पालिका लागेको भन्दै सबैको सहयोग र सहकार्यमा भगवान गौतमवुद्धका पिताको शालिक निर्माण गरिने र शुद्धोधलाई नेपालकै अब्बल पालिका बनाउने लक्ष्यका साथ काम भैरहेको बताए ।
सुदोधन गाउँपालिका कपिलबस्तुका अध्यक्ष कमलेशरण चौधरी, गाउँपालिका रूपन्देहीका उपाध्यक्ष शान्तादेबि ज्ञवालीको स्वागत तथा प्रमुख प्रशासकिय अधिकृत बिष्णु बहादुर घर्ती लगायतको कार्यक्रममा सहभागीता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?