ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

फुलबारीमा निर्वाचन

१३ चैत्र २०८१, बुधबार
१३ चैत्र २०८१, बुधबार

बुटवल, १३ चैत । बुटवल उपमहानगरपालिका वडा नं. २ मा स्थित फुलबारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नया नेतृत्व चयनका लागि निर्वाचन शुरु भएको छ । समितिको शनिबार सम्पन्न दोस्रो साधारण सभा तथा प्रथम अधिवेसनसंगै नया नेतृत्वमा आउने आकाक्षीको संख्या धेरै हुदा बुधबार विहानबाट मतदान प्रक्रियामा शुरु भएको हो ।

निवार्चनमा नेपाली काग्रेस पार्टी, नेकपा एमाले, एकिकृत समाजवादी, नेकपा माओवादी केन्द्र, मंगोल अर्गानाईजेसन, राष्ट्रिय जनमोर्चा, राप्रपा, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत ३ समुह प्यानल बनाई मतदान प्रक्रियामा भाग लिएका छन ।

समितिको अध्यक्ष पदमा हिक बहादुर दर्लामी मगर, खगिसरा कुवँर गुरुङ र सन्तोष श्रेष्ठको छुट्टाछुट्टै प्यानल बनाई चुनावी मैदानमा उत्रेका छन । उपाध्यक्ष पदमा सुधा कुवँर, कमलादेबी नगरकोटी, देवि क्षेत्री कार्की रहेका छन । यसैगरि सचिव पदमा भुमिराम पन्थी, कृष्ण प्रसाद पोखरेल, चेतन ठाडामगर, सहसचिवमा ज्यासमिन पौडेल, कुल बहादुर केसी, प्रवेश बिक, कोषाध्यक्ष पदमा केशर बहादुर घर्तीमगर र लिला अर्याल उम्मेदबारी दिएका छन । यसैगरि सदस्य पदमा शेर बहादुर थामीमगर, विष्णुमाया थापा, कमला राना, सुमनता प्रसाद खनाल, धनमाया नेपाली, शुशिला पौडेल, पार्वती श्रेष्ठ, मेघराज पोखरेल, तीर्थ बहादुर श्रेष्ठ रहेका छन ।

यसैगरि लेखा समिति संयोजकमा बलराम काफले, टिकाराम शर्मा, देविकला थापा तथा सदस्य पदमा थम कुमारी कार्की, ध्रुवराज खनाल, गणेश बहादुर सारु, अर्चना पन्थी उम्मेदबारी परेको प्रमुख निर्वाचन आयुक्त महेन्द्र थापाले बताए । मतदान कार्यक्रमको बुटवल उपमहानगरपालिकाका वडा नं. २ का वडा अध्यक्ष सुनिल शाक्यले मतदान गरि शुभारम्भ गरेका छन । हाल समितिमा ७ सय ६ जना सदस्यहरु रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?