ट्रेंडिंग:

>> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने

मकै खेती नै मुख्य आम्दानी बन्दै

१३ चैत्र २०८१, बुधबार
१३ चैत्र २०८१, बुधबार

बर्दिया, १३ चैत ।

बर्दियामा व्यवसायिक मकै खेती फस्टाउँदै गएको छ । किसानहरू व्यवसायिक मकै खेतीतर्फ आकर्षित हँदै गएका छन् । लागतको तुलनामा राम्रो मकै उत्पादन हुने भएकाले किसानहरू मकै खेती तर्फ आकर्षण बढ्दै गएको एकिकृत कृषि तथा पशुपंक्षी बिकास कार्यालयले जनाएको छ ।

बर्दियामा आर्थिक बर्ष २०८१–८२ मा किसानहरूले ४ हजार हेक्टर जमिनमा किसानरुले मकै खेती गरेका छन् । बर्दियाको आठ पालिका मध्ये चार पालिकाका मुख्यगरि मकै खेती तर्फ लागेको देखिन्छ । गुलरियन नगरपालिका, मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका र बढैयाताल गाउँपालिकाका किसानहरू बढि अकार्षित भएका छन् । ३५ हजार ३ सय २८ मेट्रिक टन उत्पादन गरेका थिए भने अहिले अर्थिक बर्ष २०७९–८० मा ८ हजार ५ सय ५० हेक्टर क्षेत्रफलमा व्यवसायिक मकै खेती हुँदै आएको छ । बार्षिक ३६ हजार मेट्रिकटन मकै उत्पादन हुने गरेको छ । अन्य बालीको तुलनामा मकै खेती गर्न सहज र उत्पादन पनि बढी हुने तथा सजिलै लाभ लिन सकिने भएकाले मकै खेतीप्रति आकर्षण बढ्दै गएको किसान मधुबन नगरपालिकाका किसान दिलमाया गुरुङ्गले बताईन ।

जिल्लाको ८ वटै पालिकामा व्यवसायिक रूपमा मकै खेती हुँदै आएको छ । जसमध्ये गुलारिया, मघुबन, बारबर्दियालाई मकैको पकेट क्षेत्रको रूपमा पनि चिनिन्छ । यो क्षेत्रमा व्यवसायिक रूपमा मकै खेती गर्ने किसानहरूको संख्या बढ्दै गएको छ ।मकै खेती गरि किसानहरू सन्तुष्ट रहेको बताउँछन् । व्यवसायिक मकै खेती सञ्जालका अध्यक्ष नवराज सुबेदीले बताए ।

मकै बर्खो, हिउँदे र बसन्ते गरी ३ सिजनमा खेती हुँदै आएको छ । जसमध्ये बसन्ते मकै सबै भन्दा बढी उत्पादन हुने गरेको छ । जिल्लामा सिचाईको क्षेत्र बिस्तार हुँदै गएपछि खाली हुने जग्गामा व्यवसायिकरूपमा मकै खेतीको क्षेत्रफल बढ्दै गएको बताए एकिकृत कृषि तथा पशुपंक्षी बिकास कार्यालय बर्दियाका प्रमुख सागर ढकालले बताए । बर्दियामा मकै खेती ठूलो सम्भावना छ । सिचाईको सुबिधा बिस्तार हँुदै गएपछि मकैको क्षेत्रफल पनि बिस्तार हुदै गएको छ । जिल्लाभरी सिचाईको सुबिधा बिस्तार गरी मकै खेतीलाई प्रबद्र्धन गर्नु किसानहरूको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?