ट्रेंडिंग:

>> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा 

प्रतिगमन दिवा सपना

१२ चैत्र २०८१, मंगलवार
१२ चैत्र २०८१, मंगलवार

रूपन्देही, १२ चैत ।

नेकपा एमालेले प्रतिगमन आवश्यक नरहेको बताउंदै जनताका बिचमा जनजागरण कार्यक्रम गरेको छ ।नेकपा एमालेले सिद्धार्थनगरका विभिन्न वडा तथा चोकहरूमा प्रतिगमन आवश्यक नरहेको भन्दै बिरोध गरेको हो । सोमबार आयोजित जागरण कार्यक्रममा बोल्दै नेताहरूले देशलाई लोकतान्त्रिक ढंगले अघि बढाउनुपर्ने बताएका छन् ।

नेकपा एमाले निर्वाचन आयोगका केद्रीय सदस्य भरत कुमार पोखरेलले अब निरंकुशका विरुद्ध लड्नु नपर्ला भनेर आफ्नो अभियानमा लागेको तर फेरि ६२ र ६३ को जनआन्दोलनको झल्को दिने गरी सडकमा आउनुपरेको बताए ।

पूर्व राजाले अब पालो आयो भनेको के हो ? भन्दै पोख्रेलले प्रश्न गरे । के को साथ चाहिएको हो ? कहिले तुलसी गिरी कहिले डेट एक्स्पायर नवराज बोकेर के गर्न खोजेको हो के आसय हो भन्दै प्रश्न गर्नुभयो । अब यो उमेरमा शासन गर्ने बिचार पलाएको भए त्यो सम्भव नभएको उनले बताए ।

नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य हरि प्रसाद अधिकारीले जनताका बिचमा गएर नै नेकपा एमालेले २०७४ सालमा नेकपा एमालेले सिद्धार्थनगरमा बहुमत ल्याएको बताए ।

नेकपा एमाले रूपन्देही जिल्ला कमिटीका उपाध्यक्ष हितराज पन्थीले प्रतिगमन तिर फर्कन सम्भावना नभएको बताउंदै प्रतिगमन आउँछ भन्नू दिवा सपना भएको बताए । मानव जातीलाई संसारकै उत्कृष्ट बनाउने गरि मुलुकलाई स्वाभिमान बनाउने अहिले रास्ट्रिय स्वाधिनता चाहेको बताए । बेरजगारी अन्त्य गर्ने गरि देशलाई स्वावलम्बन गराउने गरि अघि बढनु पर्ने उनको भनाइ थियो ।

नेकपा एमाले सिद्धार्थनगरका नगर अध्यक्ष चक्र बहादुर थापा, रूपन्देही जिल्ला सदस्य उमा अधिकारी, जिल्ला सदस्य कमिटी सदस्य सीता काफ्ले लगायतले मन्तब्य राखेका थिए ।

अन्य चोकहरूमा भएका बिरोध कार्यक्रममा जिल्ला कमिटी सदस्यहरू थानेश्वर पौडेल, लक्ष्मी केसी, सागर अधिकारी, कृष्ण मल्ल ठकुरी लगायतका नेताहरूले मन्तव्य राखेको नेकपा एमाले सिद्धार्थ नगरका सचिब उमेश थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?