ट्रेंडिंग:

>> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण

एमालेको जनजागरण अभियान

११ चैत्र २०८१, सोमबार
११ चैत्र २०८१, सोमबार

बुटवल, ११ चैत । पछिल्लो समय देशका मुख्य राजनैतिक दलका कार्यकर्ताहरुमा छाएको नैराश्यता हटाउन र अरु पार्टीका गतिबिधीहरुमा संलग्न हुनबाट रोक्न पार्टीले बिभिन्न कार्यक्रमहरु संचालन गर्न थालेका छन् । खासगरि बिभिन्न नामका स्वतन्त्र समुह र राजाबादीहरुका गतिबिधीहरु बढ्न थालेपछि मुख्य राजनैतिक दलहरु नेपाली काँग्रेस, एमाले, माओबादी, समाजबादी लगाएतका पार्टीहरुले पनि गतिबिधी बढाउन थालेका हुन् ।
संघिय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनसमर्थन जुटाउने उद्देश्यसहित नेकपा एमालेले केन्द्रदेखि स्थानिय स्तरसम्म गणतन्त्रको रक्षाका लागि जनजागरण अभियान नामक कार्यक्रम संचालन गरेको छ । बुटवल उपमहानगरका बिभिन्न वडामा पनि नेकपा एमालेका नेता तथा कार्यकर्ताहरु टोलटोलमा पुगेर गणतन्त्रको रक्षाका लागि जनजागरण अभियान संचालन गरिरहेका छन् ।

नेकपा एमाले बुटवल वडा नम्बर ४ र ५ मा संयुक्त रुपमा जनजागरण अभियानमा सहभागि हुदै नेताहरुले बिभिन्न कारण राजाबादीहरु सलबलाएको भन्दै गणतन्त्रवादीहरु एकजुट हुनुपर्ने धारणा राखेका थिए । सो अबशरमा पार्टीका नगर समितिका अध्यक्ष शोभाखर पोख्रेल, प्रदेश कमिटि सदस्यहरु जमिल मिया, टंक पराजुली, जिफन्टका हरि बहादुर कार्की, जिल्ला उपसचिव बाबुराम पन्थी, पार्टी नेता खेम लुइटेल, नेदिराम ज्ञवाली, जिल्ला कमिटि सचिवालय सदस्य दुर्गा कार्की लगाएतले बोल्दै नेतृत्वको कमि कमजोरी हटाउदै गणतन्त्रको रक्षाका लागि सबै वाम एक ठाँउमा उभिने र जनचेतना फैलाउने काम गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

नेकपा एमालेले गरेको सर्कुलर अनुशार सोमबार रुपन्देहीको १ सय ५५ वटा वडामा एकैसाथ यो अभियान संचालन गरिएको बुटवल वडा ४ इन्चार्ज तथा जिल्ला कमिटि सचिवालय सदस्य नारायण घिमिरेको भनाई छ । बाम एकतालाई बलियो गर्ने उदेश्यले यहि चैत्र १८ गते बृहत मोटरसाइकल ¥याली गर्ने जस्मा १ हजार १० मोटरसाइकल सहभागी बनाउने र सुनौली सम्म पुग्ने घिमिरेले बताए । चैत्र २९ गते जिल्ला जनसभा गर्ने लक्ष रहेको घिमिरेको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?