ट्रेंडिंग:

>> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै

बाँकेको महिला जनप्रतिनिधि र पत्रकारबीच मैत्रीपूर्ण फुटबल हुने

११ चैत्र २०८१, सोमबार
११ चैत्र २०८१, सोमबार

बाँके, ११ चैत्र   ।

बाँकेमा महिला जनप्रतिनिधि र महिला पत्रकार बीच हुने मैत्रीपुर्ण फुटबल प्रतियोगिताको तयारी तिव्र गतिमा अगाडि बढेको छ । आगामी चैत १५ गते शुक्रबार नेपालगन्ज रंगशालामा हुने मैत्रीपुर्ण फुटबलको तयारी बारेमा छलफल भएको छ ।छलफलमा आयोजक, जनप्रतिनिधि महिला र पत्रकारहरुको प्रतिनिधिहरुबिच छलफल भएको थियो । अन्तरालको आयोजनामा आगामी वैशाख ५ देखि १५ गते सम्म नेपालगन्ज रंगशालमा प्रथम लुम्बिनी कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको आयोजना हुँदैछ । प्रतियोगिता अघि मैत्रीपुर्ण फुटबलको आयोजना गर्न लागिएको हो ।

छलफलका क्रममा लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफले, मीना श्रेष्ठले प्रतियोगितालाई सफल बनाउन मैत्रीपुर्ण फुटबलले महत्वपुर्ण सन्देश प्रवाह गर्ने बताए । जिल्ला समन्वय समिति बाँके उपप्रमुख सीता कार्कीले प्रतियोगिताले महिला खेलाडीहरुको आत्मविश्वास बढाउन र अवसर प्रदान गर्ने भन्दै यसलाई सफल बनाउन सबै क्षेत्रसँग सहकार्यको आवश्यकता रहेको बताइन ।
कोहलपुर नगरपालिका उपप्रमुख संगीता सुवेदीले महिला सशक्तिकरणसँगै महिला फुटबल खेलाडीलाई उच्च स्तरको अवसर प्रदान गर्नमा प्रतियोगिता सहयोग बन्ने बताइन ।

खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले लुम्बिनी कप महिला फुटबल बाँकेमा हुनु गर्वको विषय भएको बताउँदै प्रतिभावान खेलाडी उत्पादनमा प्रतियोगिताले सहयोग गर्ने बताइन । राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष मनिष थारु, बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय लगायतको सहभागिता रहेको थियो ।नेपालगन्ज उपमहानगरपालिकाको निवर्तमान उपप्रमुख उमा थापा मगरको संयोजकत्वमा भएको छलफलमा बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्री, लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको प्रचार प्रसार संयोजक निरज गौतम, सचिवालय प्रमुख रमेश मल्ल र समन्वय तथा परिचालन उपसमिति संयोजक तेजबिक्रम शाहको सहभागिता रहेको थियो ।पहिलो पटक नेपालगन्ज रंगशालामा हुन लागेको प्रतियोगितामा भारतका दुई र नेपालका ६ सहित आठ टीमको सहभागिता रहनेछ । सहभागी टीममा नेपाल र भारतका ख्याती प्राप्त र चर्चित खेलाडीहरुको सहभागिता रहने जनाइएको छ । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?