ट्रेंडिंग:

>> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै >> सरकारी कार्यालयमा प्रदेशकै काठ प्रयोग गर्ने लुम्बिनी प्रदेश सरकारको नीति  >> यसवर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण >> बहालमा रहेका जनप्रतिनिधिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने >> दुर्गा प्रसाईं भन्छन् : राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ

मलायम सुपरस्टारको फिल्मकाे कमाइ सलमानको ‘सिकन्दर’काे भन्दा बढी हुने

१० चैत्र २०८१, आइतबार
१० चैत्र २०८१, आइतबार

हैदारावाद, १० चैत ।

सलमान खानको ‘सिकिन्दर’लाई टक्कर दिने गरी आएको ‘एल २ः एम्पुरान’ ले प्रि–सेलको पहिलो दिनमा नै १० करोड कमाएको छ। यति धेरै रकम सङ्कलन गर्ने यो पहिलो मलयालम फिल्मसमेत बनेको छ। टिकट बुकिङ प्लेटफर्म बुक माइ शोमा बुकिङ खुल्ला गरे लगत्तै भारी ट्राफिकको कारण साइट अस्थायी रूपमा क्र्याससमेत हुन पुगेको थियो ।‘एल २ एम्पुरान’ मलयालम फिल्मको लागि सबैभन्दा ठूलो विश्वव्यापी ओपनिङ दिन तयार छ। अब अन्तिम आँकडा कति पुग्छ भन्ने प्रश्न हो । यो कीर्तिमान सन् २०२१ मा रिलिज भएको प्रियदर्शनको ऐतिहासिक फिल्म ‘मराक्कर अरबिकदलिन्टे सिहम’ को नजिक पुगेको छ।

ट्रेड एनालिस्ट रमेश बाला र एबी जर्जले यो फिल्मले पहिलो दिनमै ४० करोडको आँकडा पार गर्ने विश्वास लिएको छ । सैकनिल्कको रिपोर्ट अनुसार ‘एल २ः एम्पुरान’ ले अन्तर्राष्ट्रिय स्तरमा अग्रिम बुकिङका लागि राम्रो प्रतिक्रिया पाइरहेको छ । पृथ्वीराज सुकुमारन द्वारा निर्देशित एल २ः एम्पुरानले  प्रि-सेल भारतमा उद्घाटन दिन (फ्यान शो सहित) मा १० करोड नाघेको छ जबकि विश्वव्यापी बिक्री ३० करोड ग्रसको नजिक छ। यससँगै, यो प्रि-सेल्सको साथ मात्र विश्वभरको सबैभन्दा ठूलो मलयालम ओपनर बनेको छ।

रिलिज हुन करिब एक साता बाँकी रहँदा हालसम्म ‘एल२ः इम्पुरान’ले विश्वभर १२ करोडको आँकडा पार गरिसकेको छ । तपाईलाई भनौं, यो फिल्मको पहिलो शो २७ मार्च, बिहान ६ः०० बजेवाट सुरू हुनेछ ।एल २ः एम्पुरान’ यसअघिको ब्लकबस्टर ‘लुसीफर’ को सिक्वेल हो, जसमा मोहनलाल आफ्नो प्रतिष्ठित चरित्र खुरेशी अबुराम उर्फ ​​स्टीफन नेदुम पल्लीको रूपमा पुनरागमन गर्दैछन्।पृथ्वीराज सुकुमारनले पुनः निर्देशन गर्दैछन् । यसपटक उनी ठूलो पर्दामा जायेद मसूदको भूमिकामा देखिने छन् । फिल्ममा मोहनलाल र पृथ्वीराज बाहेक टोभिनो थोमस, इन्द्रजित सुकुमारन, मञ्जु वारियर, अभिमन्यु सिंह र सुरज भेन्जारामुडुको महत्वपूर्ण भूमिका रहेको छ ।

यो फिल्म मलयालम, हिन्दी, तेलुगु, कन्नड र तमिल भाषामा रिलिज हुनेछ । चाखलाग्दो कुरा के छ भने मार्च ३० मा सिनेमाघरमा रिलिज हुन लागेको सलमान खानको बहुप्रतिक्षित एक्शन थ्रिलर ‘सिकन्दर’ सँग बक्स अफिसमा ‘इमपुरान’ले ठूलो प्रतिस्पर्धा गर्ने प्रि बुकिङबाट नै देखिएको छ ।एआर मुरुगादासद्वारा निर्देशित र साजिद नाडियाडवालाद्वारा निर्मित, ‘सिकन्दर’ मा रश्मिका मन्डन्ना, काजल अग्रवाल, सत्यराज र शरमन जोशी मुख्य भूमिकामा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?