ट्रेंडिंग:

>> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’

कर्मचारी मिलन केन्द्रको वनभोज कार्यक्रम तथा साधारणसभा सम्पन्न

१० चैत्र २०८१, आइतबार
१० चैत्र २०८१, आइतबार

सल्यान, १० चैत ।

कर्मचारी मिलन केन्द्रको वनभोज कार्यक्रम तथा दोस्रो साधारणसभा सम्पन्न भएको छ । साधारणसभा मार्फत कर्मचारी मिलन केन्द्र सल्यानको उपाध्यक्ष पदमा बनस्पति अनुसन्धान केन्द्र सल्यानका कार्यालय प्रमुख डा. मित्रलाल पाठक सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । सह सचिव र दुई सदस्यको पदपूर्ति गरिएको थियो । सह सचिबमा त्रिवेणि गाउँपालिकामा कार्यरत तुलसीराम डागी र दुई सदस्यहरुमा नेत्रलाल शिक्षालयमा कार्यरत मोहन भण्डारी र पुर्वाधार कार्यालयमा कार्यरत पुनम शर्मालाई सर्बसम्मत चयन गरिएको छ ।

जिल्ला स्थित विभिन्न सरकारी कार्यलय, सुरक्षा निकायहरु, स्थानीय तहहरु, बैंक तथा वित्तीय कार्यालय समेत समेटिएको बनभोज कार्यक्रम शारदा नगरपालिका २ मा रहेको चन्द्रपाला पार्कमा शनिबार सम्पन्न भएको हो ।कार्यक्रममा जिल्ला न्यायाधीश बेद कुमार गिरिले यस्ता अतिरिक्त क्रियाकलापले कर्मचारी बर्गमा थप उर्जा थपिने र कार्य सम्पादनमा सहकार्य गर्न सजिलो हुने बताए । प्रमुख जिल्ला अधिकारी साबित्रा पुनले मिलन केन्द्रले आफ्नै जग्गामा भवन बनाएर यस्ता जमघट गर्न सकिएमा केन्द्रको महत्व अरु बढ्ने हुँदा त्यतातर्फ ध्यान दिन कार्य समितीलाई प्रोत्साहित गरिन् ।

कर्मचारी मिलन केन्द्रका अध्यक्ष धिरेन्द्र भन्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सबै सुरक्षा निकायका प्रमुख तथा सबै कार्यलयका कर्मचारीहरु गरेर १५० बढीकोे सहभागीता रहेको मिलन केन्द्रका सचिव बिष्णु शर्माले जानकारी दिइन् । वनभोज कार्यक्रमको संयोजन डिभिजन बन अधिकृत टेक बहादुर रावलले गरेका थिए । कार्यक्रममा नेपाल आर्मिका तर्फबाट बिङो तथा मिलन केन्द्रको तर्फबाट घैटो फोड कार्यक्रम, विभिन्न सांगितिक एवम् साहित्यिक कार्यक्रम समेत संचालन गरिएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?