ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

मलायम सुपरस्टारको फिल्मकाे कमाइ सलमानको ‘सिकन्दर’काे भन्दा बढी हुने

१० चैत्र २०८१, आइतबार
१० चैत्र २०८१, आइतबार

हैदारावाद, १० चैत ।

सलमान खानको ‘सिकिन्दर’लाई टक्कर दिने गरी आएको ‘एल २ः एम्पुरान’ ले प्रि–सेलको पहिलो दिनमा नै १० करोड कमाएको छ। यति धेरै रकम सङ्कलन गर्ने यो पहिलो मलयालम फिल्मसमेत बनेको छ। टिकट बुकिङ प्लेटफर्म बुक माइ शोमा बुकिङ खुल्ला गरे लगत्तै भारी ट्राफिकको कारण साइट अस्थायी रूपमा क्र्याससमेत हुन पुगेको थियो ।‘एल २ एम्पुरान’ मलयालम फिल्मको लागि सबैभन्दा ठूलो विश्वव्यापी ओपनिङ दिन तयार छ। अब अन्तिम आँकडा कति पुग्छ भन्ने प्रश्न हो । यो कीर्तिमान सन् २०२१ मा रिलिज भएको प्रियदर्शनको ऐतिहासिक फिल्म ‘मराक्कर अरबिकदलिन्टे सिहम’ को नजिक पुगेको छ।

ट्रेड एनालिस्ट रमेश बाला र एबी जर्जले यो फिल्मले पहिलो दिनमै ४० करोडको आँकडा पार गर्ने विश्वास लिएको छ । सैकनिल्कको रिपोर्ट अनुसार ‘एल २ः एम्पुरान’ ले अन्तर्राष्ट्रिय स्तरमा अग्रिम बुकिङका लागि राम्रो प्रतिक्रिया पाइरहेको छ । पृथ्वीराज सुकुमारन द्वारा निर्देशित एल २ः एम्पुरानले  प्रि-सेल भारतमा उद्घाटन दिन (फ्यान शो सहित) मा १० करोड नाघेको छ जबकि विश्वव्यापी बिक्री ३० करोड ग्रसको नजिक छ। यससँगै, यो प्रि-सेल्सको साथ मात्र विश्वभरको सबैभन्दा ठूलो मलयालम ओपनर बनेको छ।

रिलिज हुन करिब एक साता बाँकी रहँदा हालसम्म ‘एल२ः इम्पुरान’ले विश्वभर १२ करोडको आँकडा पार गरिसकेको छ । तपाईलाई भनौं, यो फिल्मको पहिलो शो २७ मार्च, बिहान ६ः०० बजेवाट सुरू हुनेछ ।एल २ः एम्पुरान’ यसअघिको ब्लकबस्टर ‘लुसीफर’ को सिक्वेल हो, जसमा मोहनलाल आफ्नो प्रतिष्ठित चरित्र खुरेशी अबुराम उर्फ ​​स्टीफन नेदुम पल्लीको रूपमा पुनरागमन गर्दैछन्।पृथ्वीराज सुकुमारनले पुनः निर्देशन गर्दैछन् । यसपटक उनी ठूलो पर्दामा जायेद मसूदको भूमिकामा देखिने छन् । फिल्ममा मोहनलाल र पृथ्वीराज बाहेक टोभिनो थोमस, इन्द्रजित सुकुमारन, मञ्जु वारियर, अभिमन्यु सिंह र सुरज भेन्जारामुडुको महत्वपूर्ण भूमिका रहेको छ ।

यो फिल्म मलयालम, हिन्दी, तेलुगु, कन्नड र तमिल भाषामा रिलिज हुनेछ । चाखलाग्दो कुरा के छ भने मार्च ३० मा सिनेमाघरमा रिलिज हुन लागेको सलमान खानको बहुप्रतिक्षित एक्शन थ्रिलर ‘सिकन्दर’ सँग बक्स अफिसमा ‘इमपुरान’ले ठूलो प्रतिस्पर्धा गर्ने प्रि बुकिङबाट नै देखिएको छ ।एआर मुरुगादासद्वारा निर्देशित र साजिद नाडियाडवालाद्वारा निर्मित, ‘सिकन्दर’ मा रश्मिका मन्डन्ना, काजल अग्रवाल, सत्यराज र शरमन जोशी मुख्य भूमिकामा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?