ट्रेंडिंग:

>> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत

सामाजिक कार्यमा जुट्न नगरप्रमुख पाण्डेयको आग्रह

९ चैत्र २०८१, शनिबार
९ चैत्र २०८१, शनिबार

बुटवल, ९ चैत । बुटवल उपमहानगरपालिका वडा नं. २ मा स्थित फुलबारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दोस्रो साधारण सभा तथा प्रथम अधिवेसन शनिबार सम्पन्न भएको छ । कार्यक्रमको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै नगरभित्र शुद्ध पिउने पानी र सार्वजनिक शौचालय आजको आवश्यकता भएको बताए । स्थानिय सरकार कानुन बनाएर नै शुद्ध पिउनेपानीको ब्यवस्थापनमा अघि बढेको भन्दै उनले यसका साथै विभिन्न सामाजिक संस्थाबाट समेत सहकार्यमा कामहरु भईरहेको बताए । हरेक ब्यवसायिक संस्थाहरुबाट समेत सामाजिक उत्तरदायित्वलाई पारदर्शी हुने गरि नगरको अभियानमा सघाउन उनले आग्रह गरे ।

कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष सुनिल शाक्यले पिउनेपानीको विगतको समस्यालाई हटाउने गरि समितिको पहल उत्कृष्ट रहेको भन्दै यसमा वडा कार्यालयबाट सधै साथ र सहयोग गर्दै आएको बताए । संस्थालाई बलियो र चलायमान बनाउने गरि नया नेतृत्व चयन गर्न उनले आग्रह गरे ।

कार्यक्रममा समितिको वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै अध्यक्ष सन्तोष श्रेष्ठले उपभोक्ताको मौलिक अधिकारका रुपमा रहेको पिउने पानीलाई सहज रुपमा उपलब्ध गराउने गरि संस्थागत रुपमा आफुहरु लागेको बताए । सरकारबाट सहयोगमा कतिपय खानेपानी आयोजनाहरु अलपत्र परेको बेला आफुहरु संस्थागत रुपमा एकढिक्का भएर आवाज उठाउदा समयमा नै सम्पन्न गर्न सफल भएको भन्दै अब यसलाई हस्तान्तरणको प्रक्रियामा लाग्ने समय आएको बताए ।

कार्यक्रममा संस्थापक अध्यक्ष गंगादेवि घिमिरे, समितिका सल्लाहकार रमेश नेपाल, सल्लाहकार महेश प्रसाद पोख्रेल, पदमलाल शाक्य, सचिव भुमिराम पन्थीले संस्था स्थापना र हालसम्मको अवस्थाबारे प्रकाश पार्दै अबको चुनौती र अवसरका बारेमा बताए ।
हाल समितिमा ७ सय ५ जना सदस्यरु रहेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?