ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

एन्फा देविनगरमा सुविधा सम्पन्न शौचालय

८ चैत्र २०८१, शुक्रबार
८ चैत्र २०८१, शुक्रबार

बुटवल, ८ चैत । देविनगरस्थित एन्फा एकेडेमी परिसरमा सुविधासम्पन्न शौचालय निर्माण गरि हस्तान्तरण गरिएको छ । न्यु होराईजन माबिले २५ लाख लागतमा शौचालय निर्माण गरि शुक्रबार एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनलाई हस्तान्तरण गरेका छन ।

महिला र पुरुष गरि सुविधा सम्पन्न शौचालय तयार भएको विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले बताए । खेलाडी उत्पादनमा योगदान दिएको एन्फा परिसरमा आवश्यता महसुस गरि सुविधासम्पन्न शौचालय निर्माण गरेको उनले बताए । विद्यालय ३५ औ वाषिर्कोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तरगत सानो समुदायलाई योगदान दिएको उनले बताए । शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजासंगै खेलकुदमा युवा खेलाडीहरु उत्पादनमा अग्रसर रहेको उनले दाबी गरे । यस अघि होराईजनबाट सरकारी विद्यालयहरुमा शिक्षक ब्यवस्थापनमा सहयोग गर्दै आएको उनले बताए । यसैगरि डेक्सबेन्च, पुर्वाधारमा समेत सहयोग गर्दै आएको उनले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले समुदायमा सरकारी र नीजि संस्थाबाट साामाजिक दायित्व अन्तरगतका विभिन्न योगदान महत्वपूर्ण भएको बताए । शुद्ध पिउने पानी र सार्वजनिक शौचालयको ब्यवस्थापन अहिले यहाको आवश्यकता भएको उनले तर्क दिदै धेरै संस्थाहरु यसमा अग्रसर रहेको बताए । निजि अस्पतालबाट सामाजिक दायित्वमा गरेको योगदान माग गर्ने तयारीमा रहेको उनले बताए । निजि विद्यालयहरुबाट दिने अक्षयकोषको विषयमा समेत माग गरेको उनले बताए । देविनगरको करीब २७ विगाहा क्षेत्रफलमा विपि पार्क, खुला मन्च, वडा कार्यालय, लनटेनिस कोर्ट लगायत रहेको यसैगरि ५ विगाहा क्षेत्रफलमा अस्पताल बनाउने तयारीमा रहेको उनले बताए । एकेडेमीमा रहेका खेलाडीहरुलाई सहजता हुने गरि शौचालय निर्माण गरिएको उनले बताए ।

कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजुले लगानीको भन्दा पनि ठाउको पहिचान महत्वपूर्ण भएको बताए । सामाजिक उत्तरदायित्वमा काम गर्न नसकिरहेको अवस्थामा ठाउ दिएर एन्फाबाट गुण लगाउने काम भएको उनले बताए । गुणात्मक शिक्षामा जोड दिदा होराईजन सफल भएको भन्दै यो संगै सामाजिक क्षेत्रमा समेत योगदान दिदै आएको उनले बताए । २०४६ सालमा स्थापना भएर बुटवलको शैक्षिक क्षेत्रमा ईट्टा थप्ने काम गरेको बताए ।

कार्यक्रममा विद्यालय ब्यवस्थपन समितिका सल्लाहकार बिमल बहादुर शाक्य, कोषाध्यक्ष निर्मल लाकौल, निर्मल कुमार लाकौल, नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विश्वास ढकाल, उपप्राचार्य बासुदेव अर्यालले सामाजिक क्षेत्रमा सबैको सहकार्य जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?