ट्रेंडिंग:

>> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर

औद्योगिक प्रशिक्षार्थी छनौट

७ चैत्र २०८१, बिहीबार
७ चैत्र २०८१, बिहीबार

बुटवल, ०७ चैत ।
रूपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजनामा आ.व.२०८१/०८२ मा सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेश सरकार मार्फत कार्यान्वयन रहेको औधोगिक प्रशिक्षार्थी (अप्रेन्टीसिप) छनौट कार्यक्रम बुटवलमा सम्पन्न भएको छ ।रूपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले प्रशिक्षार्थी भर्नाको प्रारम्भमा संघले विभिन्न गतिविधि मार्फत उद्योगी, प्राविधिक विद्यालय तथा शिक्षालयलाई समन्वयकर्ताको भूमिका निर्वाह गर्ने बताउनु हुँदैकार्यक्रममा आबद्ध सहभागि भएका प्रशिक्षार्थीहरूको अभ्यास तथाउनीहरूको सिकाइ क्षमता अभिवृद्धि गर्ने कार्यमा उद्योग संघको योगदान रहने विश्वास दिलाए ।

पञ्चकन्या ग्रुपकामहाप्रबन्धक देवेन्द्र साहुलेप्राविधिकसिपयुक्तजनशक्तिविकासकालागि यो कार्यक्रम राम्रो रहेको,वहुपक्षीय समन्वयको माध्यमवाट उद्योग व्यवसायलाई दक्षजनशक्तिउत्पादनगर्न सकिने,प्रशिक्षार्थीहरूले तालिम सकिदा साथ रोजगार तथा स्वरोजगारको अवसर प्राप्तहुने बातए । कार्यक्रममा शान्ति नमुना माध्यमिक विद्यालयका कोर्डिनेटर भीम पाण्डेले प्राविधिक शिक्षा तथा व्यवसायीक तालिमका लागि औधोगिक प्रशिक्षार्थी (अप्रेन्टीसिप) उद्योगी र प्राविधिक जनशक्ति विकासका लागि नङ्ग र मासुको सम्बन्ध रहेकोे बताए । रूपन्देही उद्योग संघ पूर्व महिला सचिवतथा नेसनल इन्जिनियरिङ सञ्चालक माया खनालले पछिल्लो समयमा महिला उद्यमीहरूको सहभागिता बढ्दो भएको बताउनुहुँदै प्रशिक्षार्थीलाई हौसला प्रदान गरिकी थिईन् ।

इन्स्योर परियोजना टिभेट प्रदेश कोर्डिनेटर राजकुमार सेतीमहरले दिगो र सम्मानीत रोजगारकालागि सीप परियोजना र औधोगिक प्रशिक्षार्थी (अप्रेन्टीसिप) तालिम कार्यक्रमको भर्ना प्रक्रियाको वारेमा प्रस्तुतिकरण गरे । रूपन्देही उद्योग संघ सीप विकास इकाइका कार्यक्रम संयोजक खिमानन्द रिजालले उद्योग,प्राविधिक शिक्षालय, विद्यालयहरू,व्यवसायिक संघ संंगठन विच औधोगिक प्रशिक्षार्थी छनौट तथा त्रिपक्षिय सम्झौता सम्बन्धि अन्तरक्रिया कार्यक्रमका सहजीकरण गरेका थिए ।प्रशिक्षार्थी छनोटका क्रममा अन्तरक्रिया तथा समुह कार्य मार्फत नौवटा उद्योगले २६ जना औद्योगिक प्रशिक्षार्थी प्लेसमेन्टका लागि प्रशिक्षार्थी छनोट गरी त्रिपक्षीय सम्झौतागर्ने प्रतिबद्धता जनाउनु भएको थियो । कार्यक्रममा १६ उद्योगी, २० जना औद्योगिक प्रशिक्षार्थी लगायत ५२ जनाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?