Butwal Today

एमाले निकट अखिलले ९७ कलेजमा जीत हासिल गरेको दावी

७ चैत्र २०८१, बिहीबार
अ+
अ-

काठमाडौं ।

नेकपा एमाले निकट अनेरास्ववियुले ९७ वटा कलेजमा बिजय हासिल गरेको दावी गरेको छ ।

सो संगठनका प्रवक्ता प्रकाश पौडेलका अनुसार बिहान ९ः१५ सम्ममा ९७ वटा कलेजमा बिजय हासिल गरेको जनाएका हुन् ।

‘अनेरास्ववियुले ९७ क्याम्पसमा जित्न सफल भएको छ, नतिजा आउने क्रम जारी छ’ उनले भनेका छन । उनले संगठन पहिलाे नम्बरमा रहेकाे पनि दावी गरेका छन्  ।