ट्रेंडिंग:

>> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन

अमेरिकामा नाइट्रोजन ग्याँस सुघाएँर दिइयो मृत्युदण्ड, थप ३ लाइ सुइ लगाएर दिइदैँ

६ चैत्र २०८१, बुधबार
६ चैत्र २०८१, बुधबार

न्युयोर्क, ६ चैत ।

अमेरिकाको लुइसियानामा सन् १९९६ मा एक महिलाको हत्या गरेको आरोपमा नाइट्रोजन ग्याँस प्रयोग गरी मृत्युदण्डको सजाय सुनाइएको छ ।यसरी अमेरिकामा नाइट्रोजन ग्याँस सुघाएर मृत्यदण्ड दिइएको पाँचौं घटना हो । अधिकारीहरुका अनुसार ४६ वर्षीय जेसी होफम्यान जुनियरलाई लुइसियाना स्टेट पेनिटेनरीमा मंगलबार साँझ ६ः५० मा मृत घोषित गरिएको थियो। नाइट्रोजन ग्याँस उनलाइ १९ मिनेटसम्म सुघाइएको थियो । र, नाइट्रोजन सास फेर्दा होफम्यानको तत्कालै मृत्यु भयो।

जेसी होफम्यान २८ वर्षीया मेरी मोली इलियटको हत्यामा दोषी ठहर भएका थिए। खासमा हफम्यानले सन् १९९६ मा न्यू अर्लिन्समा १८ वर्षको हुँदा सो हत्या गरेका थिए । सो अपराधमा दोषी कररा भए पछि होफम्यानले आफ्नो वयस्क जीवनको अधिकांश समय दक्षिणपूर्वी लुइसियानाको जेलमा बिताए । मंगलबार भने उनलाई सोही कारागारमा नाइट्रोजन ग्याँस खुवाएर मृत्युदण्ड दिइएको हो ।

यस महिनाको सुरुमा होफम्यानका वकिलहरू सो मृत्युदण्ड रोक्नको लागि अन्तिम प्रयासमा सर्वोच्च अदालत गएका थिए तर त्यहाँवाट पनि कुनै राहत पाएनन्। उनीहरूले मृत्युदण्ड दिने यो विधि क्रूर भएको बताएका थिए तर लुइसियानाका अधिकारीहरूले अदालतमा भने नाइट्रोजन ग्याँसको दण्डमा व्यक्तिलाई कुनै पीडा हुँदैन भनेर तर्क गरेका थिए । सर्वोच्च अदालतले लुइसियानाका अधिकारीहरूको पक्षमा ५–४ को बहुमतले फैसला सुनाएका थियो। यस पछि मंगलबार होफम्यानलाई नाइट्रोजन ग्याँसले मृत्युदण्ड दिइएको हो ।

केही व्यक्तिले मंगलबार दिउँसो जेलबाहिर विरोध प्रदर्शनसमेत गरेका थिए तर यो विरोधले होफम्यानलाई दिइएको मृत्युदण्डको योजनामा ​​कुनै प्रभाव भने पार्न सकेन् । यसै हप्ता अमेरिकामा थप ३ जनालाई मृत्युदण्ड दिइने छ । तीनै जनालाई सुई लगाएर मारिने छ । एरिजोनामा बुधबार एक जना र फ्लोरिडा र ओक्लाहोमामा बिहीबार थप दुई जनालाई मृत्युदण्ड दिइने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?