Butwal Today

पुर्व राजा शाह गोरखा जाँदै

६ चैत्र २०८१, बुधबार
अ+
अ-

काठमाडौं, ६ चैत ।

पूर्वराजा शाह ज्ञानेन्द्र शाहले गोरखास्थित मनकामना मन्दिरमा पूजाअर्चना गर्ने भएका छन ।शाहका सम्बाद सचिव डा.फणीराज पाठकले बुधबार सूचना जारी गर्दै यसैसाता पूर्वराजा शाह गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजा अर्चना गर्न जान लागेको जानकारी गराएका छन ।

हालै भएको प्रदर्शनवाट हौसिएका पूर्वराजा शाह र उनी समर्थक राजावादीहरूका गतिविधिले राष्ट्रिय अन्तराष्ट्रिय चर्चा परिचर्चा पाइरहेको बेला उनी पुर्ख्यौली थले गोरखा जान लागेका हुन् ।