ट्रेंडिंग:

>> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली

लायन्स क्लब अफ बुटवलमा नयाँ नेतृत्व

५ चैत्र २०८१, मंगलवार
५ चैत्र २०८१, मंगलवार

बुटवल, ०५ चैत ।
लायन्स क्लब अफ बुटवल र लायनेस क्लब अफ बुटवल निर्वाचन तथा भेलाले वर्ष २०२५/२६ का लागि नयाँ नेतृत्व चयन गरेको छ ।भेलाले प्रतिक पोखरेलको अध्यक्षतामा लायन्स क्लब अफ बुटवलको नेतृत्व चयन गरेको हो भने लक्ष्मी श्रेष्ठको अध्यक्षतामा लायनेस क्लब बुटवलको नयाँ नेतृत्व चयन गरेको हो । लायन्स क्लब अफ बुटवलका लागि बासुदेव श्रेष्ठ प्रथम उपाध्यक्ष, रोशन कुमार श्रेष्ठ द्वितीय उपाध्यक्ष, आनन्द वडा तृतीय उपाध्यक्ष, उमेश अमात्य सचिव श्याम प्रसाद देवकोटा कोषध्यक्ष तथा बिकास पालिखे सह सचिवमा चयन भएको प्रमुख निर्वाचन अधिकृत सन्जय जयसवालले जानकारी दिए । यसैगरी ज्ञानेन्द्र श्रेष्ठ, प्रदिप शाक्य, पवन कुमार श्रेष्ठ, दिनेश कुमार प्रधान, विन्दुलाल श्रेष्ठ, रामप्रसाद गैरे, जिवनबाबु श्रेष्ठ, अनिल गंगोल निर्देशक चयन भएका छन् । अनिश कशौधन लेट ट्वीस्ट, गोविन्द श्रेष्ठ टेमर तथा निरज लाकौल क्लब मार्केटिङ एण्ड कम्युनिकेशन चेयर पर्सन चयन भएका छन् ।
लायनेस क्लब तर्फ विनु जोशी प्रथम उपाध्यक्ष, मनिषा बज्राचार्य द्वितीय उपाध्यक्ष, सिता ध्वजु तृतीय उपाध्यक्ष, गंगा पन्थी सचिव, राधिका शाही कोषाध्यक्ष तथा कामना वझा सहसचिव पदमा निर्वाचित भएका छन् । निर्देशक सदस्यहरूमा रामा राजभण्डारी, सारदा श्रेष्ठ, विमा श्रेष्ठ, स्वरूपा कसजु, निरन्ता अमात्य, सारदा जोशी, पवि ढुंगाना र मुना राना रहेका छन् । लेट ट्वीस्टमा तुल्सी श्रेष्ठ, टेमरमा विष्णु श्रेष्ठ र क्लब मार्केटिङ कम्युनिकेशन चेयर पर्सनमा भगवती श्रेष्ठ चयन भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?