Butwal Today

पुल्चोक क्याम्पसमा १७०० मत खसे, मतदान प्रक्रिया जारी

५ चैत्र २०८१, मंगलवार
अ+
अ-

 काठमाडौं ।

पुल्चोक क्याम्पसमा आज मतदानको प्रक्रिया जारी छ र साढे १ बजेसम्म १७०० मत खसेको छ। क्याम्पसका सहायक प्रमुख राम एकवाल यादवका अनुसार मतदान प्रक्रिया चार बजेसम्म चल्नेछ।

पुल्चोक क्याम्पसमा मतदाता संख्या ३८०७ रहेको छ। मतदान इलेक्ट्रोनिक मेसिनबाट भइरहेको छ, र क्याम्पसका अनुसार मतदान सकिएपछि केही घण्टामा नतिजा सार्वजनिक हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?