ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

शैक्षिक संस्थाहरूलाई एकै खालको नीति आवश्यक

५ चैत्र २०८१, मंगलवार
५ चैत्र २०८१, मंगलवार

बुटवल, ०५ चैत ।
बुटवल सुख्खानगरमा रहेको एभरेष्ट इङ्लिस माध्यमिक विद्यालयमा विद्यार्थीको स्वागत, विदाई तथा सम्मान कार्यक्रम भएको छ । एभरेष्ट माविको कक्षा–११ मा अध्ययनरत विद्यार्थीले १२ लाई बिदाई तथा १२ कक्षाका विद्यार्थीले ११ कक्षाको विज्ञान र ब्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीको स्वागत कार्यक्रम गरेका हुन् ।कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका नगर उपप्रमुख सावित्रादेवी अर्यालले शिक्षामा देखिने विवाद अन्त्यका लागि शैक्षिक संस्थाहरूलाई एकै खालको नीतिमा राख्नु पर्ने बताईन् । उनले शिक्षाको गुणस्तर र गुणस्तरीय जनशक्ति उत्पादनमा सामुदायिक र संस्थागत दुबै शिक्षालयहरूको भूमिका एकै प्रकारको हुने भएकाले शिक्षा नीति फरक बनाउन नहुने तर्क राखिन् । बुटवल उपमहानगरले शिक्षा नीतिका सवालमा सकारात्मक भूमिका खेल्दै सबैखाले शिक्षालयहरूलाई उनीहरूकै अनुकुल संचालनको भूमिका निभाउने खालको नीति ल्याउने तयारिमा रहेको बताईन् । कार्यक्रममा परीक्षा ब्यवस्थापन कार्यालय लुम्बिनी प्रदेशका प्रमुख रमाकान्त तिवारीले उच्च शिक्षा अध्ययन गर्न तयार भएका विद्यार्थीले मेहनत, लगन र अनुसाशित हुनु आवश्यक रहने भन्दै सोही अनुसार अध्ययन गर्न आग्रह गरे ।

कार्यक्रममा विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले गुणस्तरीय शिक्षासँगै बिद्यार्थीलाई भविष्यमा काम लाग्ने संस्कारयुक्त शिक्षालाई विद्यालयले जोड दिदै आएको उल्लेख गर्दै सैद्धान्तीकसँगैसँगै ब्यवहारिक र काम लाग्ने खालको सिकाईलाई विद्यालयले जोड दिदै आएको बताए ।उनले विद्यार्थीलाई समयानुकुल सबैखाले ज्ञान दिन जरुरी रहेको बताँउदै समयसमयमा विभिन्न खाले प्रतिस्प्रधात्मक कार्यक्रम र ज्ञानवर्धक कार्यक्रमलाई एभरेष्टले महत्वदिदै आएको उल्लेख गरे ।
कार्यक्रममा माध्यमिक शिक्षा शाखा बुटवलका प्रमुख टिकाराम पन्थी, प्याब्सन लुम्बिनी अध्यक्ष लालहरी पाण्डे, अभिभावक संघ रूपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, प्याब्सन बुटवलका अध्यक्ष मित्रहरि आचार्य, विद्यालय संचालक समिति अध्यक्ष गमप्रसाद रेश्मी, उपाध्यक्ष भिमबहादुर श्रेष्ठ, विद्यार्थी डेबीड खनाल, नेहारिका ज्ञवाली लगायतले उच्च शिक्षा अध्ययनका लागि अग्रसर र माध्यमिक तहका लागि अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सफलता र उत्कृष्टताको शुभकामना दिएका थिए ।

कक्षा ११ मा अध्ययनरत विद्यार्थी सृजल बस्याल, कक्षा–११ मा अध्ययनरत विद्यार्थीले १२ लाई बिदाई तथा १२ कक्षाका विद्यार्थीले ११ कक्षाको विज्ञान र ब्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीको स्वागत गरेको विद्यालयका सहप्राचार्य भिमसेन गौतमले जानकारी दिए ।सोही कार्यक्रममा उत्कृष्ट क्याप्टेन, उत्कृष्ट प्राध्यापकलाई सम्मान समेत गरिएको सहप्राचार्य गौतमले जानकारी दिए । शिक्षक माधव पौडेलका अनुसार विज्ञान र ब्यवस्थापन अध्ययन गर्ने झण्डै आठ सय विद्यार्थीले एकअर्कालाई स्वागत तथा विदाई गरेका थिए भने विद्यार्थीहरूले आआफ्ना साँस्कृतिक प्रंस्तुतीहरू समेत प्रदर्शन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?