ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

तराई होली : बिहानैदेखी रौनक

विभिन्न संघसंस्थाहरुको होली मिलन कार्यक्रम
१ चैत्र २०८१, शुक्रबार
१ चैत्र २०८१, शुक्रबार

बुटवल, १ चैत । तराई क्षेत्रमा फागु पूर्णिमाको भोलिपल्ट मनाइने होली शुक्रबार बिहानैदेखि रमाइलो माहोलमा सुरु भएको छ । आपसी प्रेम, सद्भाव र भाइचाराको प्रतीक मानिने होली पर्व विशेष गरी हिन्दू समुदायले उल्लासका साथ मनाउने परम्परा रहँदै आएको छ ।

रुपन्देहीमा नेपाल पत्रकार महासंघ रुपन्देही शाखा, रोटरी क्लब अफ बुटवल डाउनटाउन, मणिमुकुन्द सेन उद्यान संरक्षण समिति, रुपन्देही ब्यापार संघ लगायत ब्यवसायिक तथा सामाजिक संघसंस्थाहरुका पदाधिकारी, सदस्यहरु एकआपसमा रंग लगाई शुभकामना साटासाट र मिठो खानपिन गरि होली मनाएका छन । रोटरी क्लब अफ बुटवल डाउनटाउनले शुक्रबार १०१८ औ नियमित बैठक तथा होलीमिलन कार्यक्रम क्लब सचिवालयमा गरेको हो ।

शुक्रबार रोटरी डाउनटाउनको विभिन्न भातृ क्लबहरुका बिचमा शुभकामना आदानप्रदान गरि मनाएको क्लबका अध्यक्ष शिव ज्ञवालीले बताए ।
कार्यक्रममा ईन्नरह्वील क्लब अफ जितगढी, रोटयाक्ट क्लब अफ बुटवल डाउनटाउन, सिनर्जीका पदाधिकारीहरु, क्लबका पुर्वअध्यक्ष भिमराज श्रेष्ठ, नर बहादुर श्रीष, जिवन अधिकारी, पिताम्बर ज्ञवाली, भरत राना, निवर्तमान अध्यक्ष कमला हमाल, क्लबका पुर्व अध्यक्ष मान बहादुर बिश्वकर्मा, क्लबका पुर्व सचिव प्रकाश पौडेल, प्रेमा केसी, महेश खनालले नेतृत्व विकास र सामाजिक कार्यमा अग्रसर गराउन संघसंस्थाहरुको महत्वबारे प्रकाश पारे ।

देशका प्रमुख सहरहरू काठमाडौं, पोखरा, चितवन, बुटवल, विराटनगर, जनकपुर, नेपालगञ्ज लगायतका स्थानमा विशेष सास्कृतिक कार्यक्रम समेत भैरहेको छ । यता बुटवलको पुरानो बसपार्कमा राधाकृष्ण युवा क्लबको आयोजनामा हरेक वर्ष जस्तै यो वर्ष पनि विशेष सास्कृतिक कार्यक्रम आयोजना गरिदै छ ।

प्रहरीले शान्ति सुरक्षालाई ध्यानमा राख्दै विशेष निगरानी बढाएको छ । सार्वजनिक स्थानमा जबरजस्ती रंग लगाउने, अभद्र व्यवहार गर्नेहरूलाई कारबाही गरिने प्रशासनले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?