ट्रेंडिंग:

>> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा

सकियो क्यान महासंघ रूपन्देहीको विटुसी समिट ‘डिजिटल नेपालको लागि सहकार्य जरुरी’

२८ फाल्गुन २०८१, बुधबार
२८ फाल्गुन २०८१, बुधबार

बुटवल, २८ फागुन ।
कम्युटर एशोसीयसन नेपाल महासंघ (क्यान) रूपन्देहीको आयोजानमा देशमै पहिलो विटुसी समिट बुटवलमा सम्पन्न भएको छ । दुई दिनसम्म चलेको समिटको सोमबार एक औपचारिक कार्यक्रम आयोजना गरी समापन गरिएको हो । २६ र २७ गते दुई दिन सम्म चलेको थियो ।सिद्धर्थ कटेजमा मिलनचौकमा एक औपचारिक कार्यक्रमको आयोजना गरी समिटको समापन गरिएको हो । कार्यक्रममा बोल्दै क्यान महासंघ नेपालका केन्द्रीय अध्यक्ष सुनौना घिमिरे पाण्डेले देश विकासको लागि अब आईटी क्षेत्रमा लगानी गर्नुपर्ने बताईन् । पछिल्लो समयमा नेपालमा ३ तहको सरकार रहेपनि आशातित रूपमा सूचना तथा सञ्चार क्षेत्रमा फड्को मार्न नसकेको भन्दै डिजिटल देश निर्माणको लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा बोल्दै क्यान महासंघ नेपालका पूर्व केन्द्रीय अध्यक्ष नवराज कुँवरले रूपन्देहीले पहिलोपटक सुरुवात गरेको बीटुुसी समिटलाई देशभर विस्तार गर्नुपर्ने बताएका थिए । उनले यसको लागि सिंगो क्यान महासंघले सकारात्मक रूपमा काम गरिरहेको भन्दै प्रसंसा समेत गरे । पहिलो पटक महिला अध्यक्षको नेतृत्वले सिंगो क्यान महासंघमा एउटा नयाँ सन्देश पैदा गरेको समेत उनको भनाई थियो । कार्यक्रममा बुटवल उपमहानरपालिका सामाजिक परिचालन, अन्तर सरकारी तथा संघसंस्था समन्वय शाखा अधिकृत दामोदर ज्ञवालीले सूचना प्रविधीकोयुग अबको युग भएको बताए । कार्यक्रममा क्यान महासंघ नेपालका पूर्व केन्द्रीय अध्यक्ष रञ्जीत कुमार गोदार, क्यान महासंघ रूपन्देहीका अध्यक्ष जीवन अधिकारी लगायतले आ आफ्नो नाई राखेका थिए । कार्यक्रम संयोजक तथा क्यान रूपन्देहीका उपाध्यक्ष विरबहादुर क्षेत्रीले समिटमा उत्साहजनक रूपमा सहभागीता भएको सबैलाई धन्यवाद दिएका थिए । समापन कार्यक्रममा स्पोन्सरका तर्फबाट बिभिन्न बाण्ड कम्पनीका प्रतिनिधिले सहभागीलाई सहजीकरण गरेका थिए ।क्यान रूपन्देहीका सचिव सुरेशचन्द्र भट्टराईका अनुसार समिटमा ५ हजार दर्शकले अवलोकन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?