ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

स्ववियु निर्वाचनमा अवरोध गर्न खोजिएको भन्दै अनेरास्ववियु रुपन्देहीको आपत्ति

२६ फाल्गुन २०८१, सोमबार
२६ फाल्गुन २०८१, सोमबार

बुटवल ।

रुपन्देहीका अधिकांश शैक्षिक संस्थाहरुमा स्ववियु निर्वाचन हुन नदिन तालाबन्दी लगायतका गतिविधि गरिएको भन्दै अनेरास्ववियु रुपन्देहीले ध्यानाकर्षण गराएको छ ।

त्रिुवन विश्व विद्यालयले आगामी चैत्र ५ गते स्वतन्त्र विद्याथीं युनियनको निर्वाचन गर्ने निर्णय गरे पनि सो अनुसार निर्वाचन प्रक्रिया अगाडि नबढेको भन्दै निर्णय कार्यान्वयनमा गम्भीर हुन विद्यार्थी संगठनहरुलाई अनेरास्ववियुले आग्रह गरेको छ । रुपन्देहीमा निर्वाचन प्रक्रिया अघि बढेका क्याम्पसहरुमा समेत नेवि संघ, अनेरास्ववियु (क्रान्तिकारी) लगायतका विद्यार्थी संगठनहरुले पराजित मनसायले निर्वाचन भाड्ने काम गरेको अनेरास्ववियु रुपन्देहीका अध्यक्ष भरत अर्यालले बताए ।

अनेरास्ववियुले सोमबार एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘जिल्लाका विभिन्न क्याम्पसमा प्रकृया समेत अगाडि बढेको अवस्थामा आफूलाई लोकतन्त्रको हिमायती ठान्ने विद्यार्थी संगठन नेवि संघ लगायतका समुहले विना कारण अलोकतान्त्रिक ढंगले रुपन्देहीका भैरहवा बहुमुखी क्याम्यस, बुटटवल बहमुुखी क्याम्प्स, सिद्धार्थ गौतमबुद्ध क्याम्पस लगायतका ठाउँमा निर्वाचन भाँड्ने मनसायले गरेका अराजक गतिविधिप्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षीण भएको छ ।’ विज्ञप्तीमा भनिएको छ, ‘नेपाली विद्यार्थीहरुको संघर्ष र वलिदानीबाट विद्यार्थीहरुको हक अधिकारका लागि स्थापित स्ववियू संस्थालाईं निर्वाचनको माध्यमबाट निरन्तरता दिनका लागि सम्पूर्ण न्यायप्रेमी विद्यार्थीहरुलाई निर्वाचन प्रकृयामा सहभागी हुनका लागि हार्दिक अपिल गर्दछौं ।’

रुपन्देहीका १७ वटा शैक्षिक संस्थामध्ये ९ वटामा निर्वाचन प्रक्रिया अघि बढेका छन् । निर्वाचन प्रक्रिया अगाडि बढेका अधिकांश क्याम्पसहरुमा विवाद उत्पन्न भएका छन् । ‘अनेरास्ववियु लोकतन्त्रलाई श्विास गर्ने भएकाले जसरी भएपनि निर्वाचन हुनुपर्छ भन्ने हाम्रो माग हो ।’–अध्यक्ष अर्यालले भने, जित र हारको सवालभन्दा पनि विद्यार्थीको अधिकारका लागि स्ववियु निर्वाचन हुनैपर्छ भन्ने हो । अनेरास्ववियुप्रति विद्यार्थीको आकर्षण र निर्वाचनमा आफूहरु पराजित हुने मानसिकताले अन्य संगठनहरु अताल्लिएर तालाबन्दी लगायतका बहाना गर्न पुगेको उनको आरोप छ ।

सरकारको सत्ता समीकरण्मा मूल पार्टी नेकपा एमाले र नेपाली काँग्रेस एक भएर अघि बढीरहेको समयमा नेविसंघले पनि उक्त कुरालाई आत्मसाथ गरी मिलेर अघि बढ्नुपने पक्षमा उभिन उनको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?