Butwal Today

कांग्रेसको ‘मिसन रोजगारी’ अभियान आजबाट

२५ फाल्गुन २०८१, आइतबार
अ+
अ-

काठमाडौँ ।

नेपाली कांग्रेस केन्द्रीय समितिको आयोजनामा आजबाट  ‘मिसन रोजगारी’ अभियान सुरु हुने भएको छ । अभियान अन्तर्गत  ‘अब रोजगारका कुरा गरौँ’ विषयक गोलमेच छलफलमा महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माको उपस्थिति रहने छ ।

अभियानको उद्घाटन दिउसो १ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, सानेपा ललितपुर हुनेछ ।