Butwal Today

नेपालले युगाण्डाविरुद्ध टस जितेर पहिला बलिङ गर्दै

२५ फाल्गुन २०८१, आइतबार
अ+
अ-

काठमाडौँ ।

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आज आयोजक युगाण्डाविरुद्ध खेल्दै छन् ।यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ । नेपाली कप्तान इन्दु बर्माले टस जितेर पहिला बलिङ गर्ने भएकी छन् ।आजको खेलमा नेपाली खेलाडी साना प्रविनले सिनियर टिममा डेभ्यु गरेकी छन् ।

युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा शनिबारदेखि शुरुभएको चार देशीय सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा नामिबियासँग हार बेहोरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?