Butwal Today

युगाण्डाविरुद्ध नेपालको संघर्षपूर्ण एक विकेटको जित

२५ फाल्गुन २०८१, आइतबार
अ+
अ-

युगान्डामा जारी चार देशीय महिला टी-२० कप अन्तर्गत नेपाल र युगान्डाबीचको रोमाञ्चक खेलमा नेपालले एक विकेटको जित हासिल गरेको छ। नेपालले अन्तिम बलअघि ९ विकेट गुमाएर ७५ रनको लक्ष्यलाई पछ्याउँदै जित हात पारेको हो।

टस जितेर बलिङ रोजेको नेपालले युगान्डालाई ७५ रनमा समेट्न सफल भएको थियो, जसपछि छोटो लक्ष्य सँगै नेपालले खेल जित्ने आशा बढाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?