Butwal Today

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

२३ फाल्गुन २०८१, शुक्रबार
अ+
अ-

काठमाडौँ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरेका छन्  ।शुक्रबार मन्त्री गुरुङले सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममा फागुन २१ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक  गरेका हुन्  ।

मन्त्रिपरिषद्को बैठकले गरेका विभिन्न १९ निर्णयहरु सार्बजनिक गरिएको छ  ।