ट्रेंडिंग:

>> गृहसचिव, आईजी र काठमाडौं सीडीओको स्थानहद फुकुवा >> पार्टीले आधा भन्दा बढी उम्मेदवार युवालाई बनाउने तयारी: वर्षमान पुन >> जन्मदिनको अवसरमा अध्यक्षद्वारा जटिल रोगका बिरामीलाई आर्थिक सहयोग >> जाँचबुझ आयोगले लेखकलाई बयानका लागि पत्र पठायो >> राष्ट्रपतिको पहलमा कार्की, देउवा, ओली र प्रचण्ड पहिलोपल्ट छलफलमा >> झण्डै ४ लाख नयाँ पासपोर्ट विभागमा आइपुग्यो >> सरकारी टोलीले नेपाली कम्युनिस्ट पार्टीको कार्यालय अनुगमन गर्यो >> अमेरिकामा मेडिकल विमान दुर्घटना, ५ जनाको मृत्यु >> चितवन पुगेपछि रवि लामिछानेले भने: बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ >> पुस १३ गते लुम्बिनी प्रदेश साक्षरता घोषणा हुँदै >> कांग्रेसको प्रश्न: जेठो छोराले नै चुनाव रोक्ने हो भने हाम्रो भूमिका के ? >> राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा आवेदन फाराम खुला >> सामूहिक गोलीकाण्डपछि अष्ट्रेलियामा बन्दुक कानून कडा हुँदै >> राष्ट्रपतिले बोलाए ३ दलका शीर्ष नेतृत्वलाई छलफलमा >> कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्दै >> रुख कटान प्रकरणमा राप्ती गाउँपालिकाका जनप्रतिनिधि दोषी ठहर >> बुद्धस्थल तिलौराकोटदेखि काठमाडौं सम्म एसी बसको सेवा सुरु >> न्यानो  कपडा बैंकलाई हस्तान्तरण >> कांग्रेस : क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने सहमति >> राजनीतिक संवाद समितिद्वारा कांग्रेस केन्द्रीय कार्यालयको अनुगमन >> महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने >> सम्मान, स्वास्थ्य जाँचसँगै अण्डा र हर्लिक्स वितरण  >> बढ्दै डिजिटल हिंसा, थपिँदै सामाजिक चुनौती >> ‘म्याद थप्ने खेल अब चाहिँ नहोस्’  >> राष्ट्रबैंकका अनुभवी प्रशासक भट्टराई कार्यकारी निर्देशकमा बढुवा >> स्वदेशी उत्पादनको प्रोत्साहन गर्दै बुटवल औद्योगिक प्रदर्शनी >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> रुकुमका ३ जना युवा लागुऔषध सहित  लमहीबाट प्रकाउ >> रवि लामिछाने र बालेनबीच कमलपोखरीमा भेटवार्ता >> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक

नेपाल उद्योग व्यापार महासंघ रूपन्देहीको प्रथम भेला, अध्यक्ष गोविन्द गैरे निर्वाचित

२१ फाल्गुन २०८१, बुधबार
२१ फाल्गुन २०८१, बुधबार

बुटवल, २१ फागुन ।

नेपाल उद्योग व्यापार महासंघ, जिल्ला शाखा रूपन्देहीको प्रथम जिल्ला भेला भव्य रूपमा सम्पन्न भएको छ। भेलाले नयाँ कार्यसमितिको चयन गर्दै व्यवसायीहरूको हकहितका लागि महासंघलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। प्रथम भेलाबाट गोविन्द गैरे अध्यक्षमा निर्वाचित भएका छन्।

त्यस्तै, लोकनाथ पन्थी उद्योग उपाध्यक्ष र दिपेन्द्र सुवेदी वाणिज्य उपाध्यक्ष पदमा चयन भएका छन्। महासचिवमा प्रकाश अधिकारी , सचिव नेत्र रुचाल , कोषध्यक्षमा कृष्ण मरासीनी ,सहकोषध्यक्ष तुल्सीराम भण्डारी र सदस्य अमृत बहादुर फुल्देल ,रक्मागत खनाल ,प्रताप परियार ,दोमन बाराल ,सपना ठकुर लगायत २१ सदस्यी निर्वाचत भएका छन । जसले जिल्लाका उद्योगी तथा व्यापारीहरूको प्रतिनिधित्व गर्दै महासंघलाई अगाडि बढाउने छन्।

भेलामा नव निर्वाचित अध्यक्ष गोविन्द गैरेले व्यवसायीहरूको समस्या समाधान गर्दै उद्योग तथा व्यापार क्षेत्रको विकासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए। उनले रूपन्देहीलाई व्यापारिक हबको रूपमा स्थापित गर्न रुपन्देहिमा रहेका सबै संघसंस्थाहरु सगँ समन्वय सहकार्यमा महासंघको सक्रिय भूमिका रहने उल्लेख गरे।

व्यवसायीहरूले सरकारले लगानीमैत्री नीति ल्याउनुपर्ने र साना तथा मझौला उद्यमीहरूलाई प्रोत्साहन गर्न महासंघले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए। रूपन्देही जिल्लाको उद्योग तथा व्यापार प्रवर्द्धनमा महासंघको यो नयाँ नेतृत्वले उल्लेखनीय योगदान दिने नवनिर्वाचित अध्यक्ष गैरेले प्रतिबद्धता जनाए । भेलामा उद्योग, वाणिज्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, संघसंस्थाका प्रतिनिधि तथा व्यापारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उनीहरूले नयाँ नेतृत्वलाई बधाई दिँदै व्यवसाय प्रवर्द्धनका लागि सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?