ट्रेंडिंग:

>> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय

डा रामजी चौधरीलाई सम्मान गर्दै मनाईयो ७५ औ नेपाली चिकित्सक दिवस

२० फाल्गुन २०८१, मंगलवार
२० फाल्गुन २०८१, मंगलवार

बुटवल, २० फागुन । ७५ औ नेपाली चिकित्सक दिवसको अवसरमा रुपन्देहीमा चिकित्सक सम्मान तथा अन्तरक्रिया कार्यक्रम गरि मनाईएको छ । ‘नेपालीका लागि नेपाली चिकित्सक’ नारासहित मंगलबार माघ ४ गते दिवसको अवसरमा रुपन्देहीमा चिकित्सक पेशमामार्फत लामोसमय योगदान दिएका डा रामजी चौधरीलाई विशेष सम्मान गरिएको हो ।

कार्यक्रमको एक समारोहका बिच लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा ईन्द्र ढकालले उद्घाटन गर्दै चिकित्सकहरुको हकहितमा निरन्तर संस्था लागेको दाबी गरे । सामाजिक र सेवामुलक पेशालाई मर्यादित बनाउनु आजको आवश्यकता भएको उनले बताए । पछिल्लो ३ वर्षको तथ्याक केलाउदा ठुलो संख्या चिकित्सकहरु पलायनको अवस्था देखिएको भन्दै उनले नेपाली चिकित्सकलाई नेपालमा नै आत्मनिर्भर गराउने विषयमा सरकार गम्भिर हुनुपर्ने बताए ।

कार्यक्रममा नाक, कानघाटी रोग विशेषज्ञ डा बिष्णु शर्माले उपचारको क्रममा हुने चिकित्सक र बिरामीका आफन्तबिचमा हुने द्घन्द्घ र चुनौती र यसका समाधानका विषयमा आफनो प्रस्तुति दिदै नेपालको परिवेशमा चिकित्सकिय सेवा पछिल्लोसमय निक्कै जटिल बन्दै गएको बताए । चिकित्सक र बिरामीबिचमा सम्बन्ध निक्कै संवेदशिल हुने भन्दै उनले एकअर्काको बिचमा पवित्र विश्वास, आदर, सम्बादको कुरा महत्वपुर्ण दिन आग्रह गरे ।

कार्यक्रममा नसा तथा मानसिक रोग विशेषज्ञ डा विक्रम काफ्लेले मानसिक स्वास्थ्य र चिकित्सकबारे आफ्नो प्रस्तुति दिए । मानसिक स्वस्थ्य अहिलेको सबैभन्दा ठूलो समस्याका रुपमा देखिएको उनले बताए । विश्वमा नै सबैभन्दा जल्दोबल्दो विषय भएको उनि बताउछन । ‘प्रत्येक ४ जनामा एक जनामा मानसिक समस्या देखिने गरेको छ ।’–उनले भने । नेपाल जस्तो देशमा आत्महत्या गर्नेको दर ठूलो रहेको उनले बताए । दैनिक २० जनाले आत्महत्या गर्ने र प्रयास गर्ने खंख्या अझ डरलाग्दो रहेको उनले बताए ।

कार्यक्रममा युनिभर्सल मेडिकल कलेजका प्रिन्सिपल डा लक्ष्मी पाठक, भिम अस्पालका मेसु डा सकुन्तला गुप्ता, आम्दा नेपाल बुटवलका मेसु डा बिनोद पराजुली, संस्थाका उपाध्यक्ष डा वर्षा थापाले चिकित्सकहरुको क्षमता

यसैबिच संघलाई सबल बनाउन र एकेडेमिक रुपमा अघि बढाउन साईन्टिफिक कमिटि समेत गठन गरिएको छ जसमा डा सन्तोष पोखरेल, डा कृष्ण कुमार अग्रवाल, डा योगेन्द्र अग्रहरी, डा प्रदिप शर्मा र डा सम्राट पराजुलीको पाच सदस्यीय टिमलाई प्रमाणपत्र वितरण गरिएको सचिव प्रकाश बस्नेतले बताए ।

कार्यक्रममा नेपाल मेडिकल एशोसियसन उपाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष सन्दिप सुवेदीले संस्थागत रुपमा सबल र पेशालाई मर्यादित बनाउने गरि वार्षिक कार्ययोजना अनुसार आफुहरु निरन्तर कार्यहरु गर्दै आएको बताए । संस्थागत रुपमा गोलबन्द भएर चिकित्सकको हकहितमा अग्रसर हुन आजको जरुरी रहेको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?