ट्रेंडिंग:

>> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर

लिम्सको न्युरोसाइन्स सम्मेलन २०२५ रुपन्देहीमा सम्पन्न

१७ फाल्गुन २०८१, शनिबार
१७ फाल्गुन २०८१, शनिबार

बुटवल, १७ फागुन ।
लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटी (लिम्स) को आयोजनामा अन्तराष्ट्रियस्तरको न्युरोसाइन्स कन्फ्रेन्स सम्पन्न गरेको छ । सिद्धार्थनगरमा शनिबार भएको कार्यक्रममा विभिन्न देशका मस्तिष्कघाट रोग विशेषज्ञहरुले आधुनिक युगमा भैरहेको उपचार विधिबारे आफनो प्रस्तुति दिएका थिए ।
कार्यक्रममा थाइल्यान्डका मस्तिष्कघात विशेषज्ञ डा सुराकस कमाङयाङले मस्तिष्कघातको उपचारबारे नया विकास भएको उपचार विधि र औषधिको प्रयोगको बारेमा बताए । भारतका मस्तिष्कघात पार्किङसन रोग विशेषज्ञ डा रोहित बन्जिलले पार्किङसन रोग सम्बन्धी औषधि व्यवस्थापन सम्बन्धी जानकारी दिए । यसैगरि ग्राण्डी अस्पताल काठमाडौका मस्तिष्कघात पार्किङसन रोग विशेषज्ञ डा राजु पौडेलले पक्क्षघात रोगलाइ उपचार र औषधी प्रयोग सम्बन्धी बताए ।

कार्यक्रममा सिजर टाउको दुखाइ, रिंगटा लाग्ने तथा नशाका विभिन्न समस्याको बारेमा देशका विभिन्न ठाउका विशेषज्ञ चिकित्सकहरुले न्युरोसम्बन्धि रोग र यसको उपचार औषधीको प्रयोग सम्बन्धी १८ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा देसका विभिन्न ठाउका न्युरोलोजिस्ट, फिजिसियन, नाक कान घाटी रोग, एनेस्थेटिस्ट मेडिकल अधिकृत, नर्स लगायत अन्य स्वस्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटीका अध्यक्ष डा. बिष्णु पौडेलले आफुहरुले चार वटा ठूलो सिएइ कार्यक्रम, वार्षिक बुलटिन, सदस्यहरु बृद्धि तथा इन्टरनल मेडिसिन सम्बन्धी बिभिन्न कार्यक्रम गरेको बताए ।

कार्यक्रम संयोजक डा नन्दु प्रसाद पाठकले चिकित्सकहरुबाट उपचार विधिमा अप्नाउदै आएका नयानया प्रविधि र उपचारबारे एकअर्कामा सिकाई हुने गरि कार्यक्रम गरिएको बताए । यो वर्ष ‘तीव्र इस्मिक स्ट्रोक विस्तार –गर्वको लागि निवेदन’ नारा घोषणा गरेको छ ।

कार्यक्रममा डा प्रकाश भट्टराई, डा सुमन आचार्य, डा प्रिया छेत्री, डा बिबेक खनाल, डा संस्कृति भट्टराईले आफनो अनुभव बारेमा बताएका थिए । लुम्बिनी प्रदेश भरिका करिव १०० भन्दा बढी इन्ट्रनल मेडिसिन ( फिजिसियन ) डाक्टर सदस्य रहेको लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटी (लिम्स) बिभिन्न कार्यक्रम गर्दे आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?