ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

गौतम रानालाई तेस्रो मिष्टर उजिरसिहको उपाधि

१७ फाल्गुन २०८१, शनिबार
१७ फाल्गुन २०८१, शनिबार

बुटवल, १७ फागुन ।
रुपन्देहीमा सम्पन्न तेस्रो मिष्टर उजिर सिंहको उपाधि गौतम रानाले चुमेका छन । सामरिक र ऐतिहासिक महत्व बोकेको जितगढी किल्ला परिसरमा शनिबार भएको तेस्रो मिष्टर उजिर सिंह रुपन्देही जिल्ला स्तरीय शारीरिक सुगठन प्रतियोगिता–२०८१ मा ६५ केजी तौल समुहको विजेता बन्दै रोयल जिम एण्ड फिटनेशका राना ओभर अल टाईटल आफनो नाम गरे । उपाधिसंगै उनले नगद ५१ हजार रुपैया, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएका छन ।

यसैगरि प्रतियोगिताको ५५ केजी तौल समुहमा रोयलकै बिनोद कुमार थापा प्रथम, रअ फिटनेश सर्भिसका कैलाश कब्लार दोस्रो तथा फिट ट्वान्टी हावरका चर्चित ज्ञवाली तेस्रो भए । यसैगरि ६० केजी तौल समुहमा योर्स मल्टि फिटनेशका रोशन श्रेष्ठ प्रथम, दीप जिमका सन्दिप अर्याल दोस्रो तथा किङस फिटनेशका ठाकुर थापा तेस्रो भए ।

यसैगरि ६५ केजीमा रोयल जिमका गौतम राना प्रथम, रअ फिटनेशका मोहमद सुमृति दोस्रो तथा फिटनेश टाईमका मदन पाण्डे तेस्रो भए ।
यसैगरि ७० केजी तौल समुहमा द वेलनेश क्लबका सुमित राना प्रथम, रअ फिटनेशका रविसिह ठाकुर दोस्रो तथा वेलनेशका सुजल शाही तेस्रो भए । यसैगरि ७० भन्दा केजी भन्दा बढी तौल समूहमा पावर जिमका सुनिल थापा प्रथम, किङस फिटनेशका कौशल प्रसाद गुरुङ दोस्रो तथा रोयल आयरन जिमका जेनिथ गुरुङ तेस्रो भए ।

पाँच तौल समुहमा भएको प्रतियोगिताको प्रत्येक तौल समुहमा प्रथम द्वितीय, तृतीय, हुने खेलाडीले क्रमशः १० हजार, ८ हजार, ५ हजार नगद पुस्कार, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएको संघका सचिव आशिष श्रेष्ठले बताए ।

प्रतियोगिताको वडा नं १ का वडाअध्यक्ष नरेन्द्र बस्नेतले उद्घाटन गरेका थिए भने एक समारोहका बिच लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठ, रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख चन्द्रकान्त आचार्य, लुम्बिनी प्रदेश शारिरिक सुगठन संघका सचिव केशव बहादुर शाक्य, नेपाल शारिरिक सुगठन तथा फिटनेश संघ रुपन्देहीका संस्थापक अध्यक्ष शिवध्वज राई, अध्यक्ष राजकुमार श्रेष्ठले विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार बितरण गरेका छन । प्रथम मिष्टर उजिरसिंहमा सुनिल आले विजेता रहेका थिए भने दोश्रो संस्करण स्यामुल गुरुङले जितेका रहेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?