ट्रेंडिंग:

>> राष्ट्रपतिको पहलमा कार्की, देउवा, ओली र प्रचण्ड पहिलोपल्ट छलफलमा >> झण्डै ४ लाख नयाँ पासपोर्ट विभागमा आइपुग्यो >> सरकारी टोलीले नेपाली कम्युनिस्ट पार्टीको कार्यालय अनुगमन गर्यो >> अमेरिकामा मेडिकल विमान दुर्घटना, ५ जनाको मृत्यु >> चितवन पुगेपछि रवि लामिछानेले भने: बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ >> पुस १३ गते लुम्बिनी प्रदेश साक्षरता घोषणा हुँदै >> कांग्रेसको प्रश्न: जेठो छोराले नै चुनाव रोक्ने हो भने हाम्रो भूमिका के ? >> राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा आवेदन फाराम खुला >> सामूहिक गोलीकाण्डपछि अष्ट्रेलियामा बन्दुक कानून कडा हुँदै >> राष्ट्रपतिले बोलाए ३ दलका शीर्ष नेतृत्वलाई छलफलमा >> कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्दै >> रुख कटान प्रकरणमा राप्ती गाउँपालिकाका जनप्रतिनिधि दोषी ठहर >> बुद्धस्थल तिलौराकोटदेखि काठमाडौं सम्म एसी बसको सेवा सुरु >> न्यानो  कपडा बैंकलाई हस्तान्तरण >> कांग्रेस : क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने सहमति >> राजनीतिक संवाद समितिद्वारा कांग्रेस केन्द्रीय कार्यालयको अनुगमन >> महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने >> सम्मान, स्वास्थ्य जाँचसँगै अण्डा र हर्लिक्स वितरण  >> बढ्दै डिजिटल हिंसा, थपिँदै सामाजिक चुनौती >> ‘म्याद थप्ने खेल अब चाहिँ नहोस्’  >> राष्ट्रबैंकका अनुभवी प्रशासक भट्टराई कार्यकारी निर्देशकमा बढुवा >> स्वदेशी उत्पादनको प्रोत्साहन गर्दै बुटवल औद्योगिक प्रदर्शनी >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> रुकुमका ३ जना युवा लागुऔषध सहित  लमहीबाट प्रकाउ >> रवि लामिछाने र बालेनबीच कमलपोखरीमा भेटवार्ता >> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ

सुर्यनगर गोल्डकपको उपाधि वीरगंज युनाइटेडलाई 

१६ फाल्गुन २०८१, शुक्रबार
१६ फाल्गुन २०८१, शुक्रबार
नवलपरासी, १६ फागुन ।
लुम्बिनी प्रदेशकै दोस्रो ठूलो र नवलपरासी पश्चिमकै सर्वाधिक पुरस्कार राशी रहेको नवौं सस्करणको सुर्यनगर गोल्डकपको उपाधी बिरगंज युनाईटेड बिरगंजले हात पार्न सफल भएको छ ।बासबारी युवा क्लब काठमाडौलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै अन्ततः बिरगंज युनाईटेडले उपाधी उचालेको हो ।
निकै आक्रामक र प्रतिस्पर्धात्मक खेलमा दोस्रो हाफको अन्तिम समयमा बिरगंजले गोल गर्न सफल भएको हो ।दोस्रो हाफको ८३ औं मिनेटमा बिरगंज युनाईटेडका जर्सी नम्बर ७ का सागर चौधरीले रोमाञ्चक गोल गर्दै उपाधी जिताउन सफल भएका थिए ।
पुरस्कार बितरण एवं खेल समापन सामारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य बिश्वप्रेम पाठकले बर्दघाट नगरपालिका खेलकुदको उर्बर भुमी रहेको उल्लेख गर्दै दक्ष खेलाडी उत्पादनका लागि यो क्षेत्रमा फुटवल एकेडिमीको आवश्यकता रहेको बताए ।खेलकुदकै माध्यम बाट आफ्नो क्षेत्र र समग्र राष्ट्रलाई नै बिश्वब्यापी रुपमा चिनाउने सकिने उल्लेख गर्दै सांसद पाठकले तिनै तहका सरकार मिलेर स्थानिय रुपमै खेलकुदको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।
बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगरपालिकाले सबै खेलकुदका बिद्यालाई समेटेर अघि बढेको उल्लेख गर्दै खेलकुदको बिकासबाट समृद्ध नगर निर्माणमा टेवा पुग्ने बताए ।पछिल्लो समय खेकुदका क्षेत्रलाई समेत प्राथमिकतामा राखी नगरले लगानी गर्दै आईरहेको उनले बताए ।
नवयुवा क्लब बर्दघाट १६ सुर्यनगरको आयोजना र बर्दघाट नगरपालिकाको संरक्षकत्वमा संचालित सुर्यनगर गोल्डकपमा प्रथम हुने समुहले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछन भने द्वितीय हुने समुहले रु तीन लाख ३३ हजार तीन सय ३३ रुपैयाँ प्राप्त गर्ने छन ।बिभिन्न बिद्याका उत्कृष्ट खेलाडिहरुलाई समेत नगद र प्रमाणपत्र सहित सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?