© २०२३
बुटवल, १६ फागुन ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, लुम्बिनी प्रादेशिक अस्पताल विशेष जिल्ला समिति, रुपन्देहीको तेस्रो अधिवेशन सम्पन्न भएको छ।
अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ । समितिको अध्यक्षमा सिता खनाल उपाध्यक्ष नारायण प्रसाद भण्डारी, र डा. प्रसुमा मल्ल सचिव बिरोद पाण्डे सह सचिव राम प्रसाद अर्याल कोषाध्यक्ष महेश राना भाट रहनु भएको छ.।
भने सदस्यहरुमा बाबुराम बराली बसन्ती पाठक गङ्गा देवी गौतम भेषराज बन्जाडे दिपक थापा गोमा सुवेदी डा. विवेक खनाल रहनु भएको छ ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल,का केन्द्रिय सचिब तथा लुम्बिनी प्रदेश ईन्चार्ज खगराज पोखरेल केन्द्रिय सदस्य रुपलाल पन्थी केन्द्रिय सदस्य जिवलाल भुसाल सल्लाहकार संयोजक डा. सुमन पौडेल लगायका प्रदेशस्तरीय नेताहरुको सहभागीता रहेको थियो ।