ट्रेंडिंग:

>> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने

संस्कृतिलाई स्रोतको रुपमा विकास गर्न राममणिले राष्ट्रिय गोष्ठी गर्दै

१६ फाल्गुन २०८१, शुक्रबार
१६ फाल्गुन २०८१, शुक्रबार

बुटवल, १६ फागुन ।

राष्ट्रिय संस्कृतिलाई स्रोतको रुपमा विकास गर्ने लक्ष्यसहित राममणि बहुमुखी क्याम्पसले दुईदिने राष्ट्रिय गोष्ठी आयोजना गर्ने भएको छ ।

यही फागुन १८ र १९ गते मणिग्रामस्थि विश्राम वाटिकामा आयोजना गर्न लागिएको गोष्ठीमा संस्कृतिविद, समाजशास्त्र सम्बन्धी प्राज्ञ लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको सहभागिता रहने छ ।

गोष्ठीबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा क्याम्पसमा अनुसन्धान व्यवस्थापन समिति संयोजक डा. अशोक भण्डारीले राष्ट्रिय संस्कृतिलाई बुझ्ने र यसलाई स्रोतको रुपमा अगाडि बढाउने उद्देश्यले गोष्ठीको आयोजना गर्न लागिएको बताए ।

गोष्ठीको पहिलो दिन कि नोट स्पीकरको रुपमा संस्कृतिविद डा. जगमान गुरुङ, त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डा. कृष्णचन्द्र शर्मा र सहप्राध्यापक टिकाराम गौतमको प्रस्तुती रहने छ ।

त्यसैगरी दोस्रो दिन प्राविधिक सत्र रहने छ भने अनुसन्धानमूलक प्रस्तुति हुने छ, जसमा तीनजना प्यानलिस्ट अर्थशास्त्रका प्राध्यापक डा. बाबुराम ज्ञवाली, प्राध्यापक कपिल लामिछाने र व्यवस्थापनका विज्ञ गणेश पाठकको प्रस्तुति रहने छ ।

गोष्ठीमा प्राज्ञ र स्नातकोत्तर तथा पिएचडी अध्ययनका विद्यार्थीहरुका साथै सरकारी र सामुदायिक क्याम्पसका प्राध्यापक तथा विज्ञहरु सहभागी हुने क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले जानकारी दिए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धितालले संस्कृतिलाई कसरी आर्थिक पाटोसँग जोड्न सकिन्छ भन्ने कुरालाई गोष्ठीले जोड दिने बताए । गोष्ठीको उदघाटन संघीय सांसद वासुदेव घिमिरेले गर्ने क्याम्पसले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?