© २०२३
काठमाडौ,१६ फागुन ।
नेपाल सरकारले शुक्रबार सार्वजनिक विदा दिएको छ। आज ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिएको हो। त्यसैले, यस दिन सरकारी कार्यालय सहित बैंक तथा वित्तीय संस्थाहरू बन्द हुनेछन्। साथै, सेयर बजार आइतबार बिहान ११ बजेदेखि मात्र खुल्नेछ।