Butwal Today

एमाले नेता केशव बडाललाई पत्नी शोक

१४ फाल्गुन २०८१, बुधबार
अ+
अ-

काठमाडौं ।

नेकपा एमालेका नेता केशव बडाललाई पत्नीको शोक परेको छ । बडालकी पत्नी शान्ति बडालको गएराति निधन भएको हो ।

बडालको निधनप्रति एमाले नेताहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?