Butwal Today

सुनको भाउ आज आठ सय रुपैयाँले घट्यो

१४ फाल्गुन २०८१, बुधबार
अ+
अ-

काठमाडौँ – हिजो कीर्तिमान बनाएको सुनको भाउ आज आठ सय रुपैयाँले घटेको छ।

सुनको भाउ आठ सय रुपैयाँले घटेर तोलाको एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।आज चाँदीको भाउ पनि घटेको छ। चाँदीको भाउ ३० रुपैयाँले घटेर तोलाको एक हजार नौ सय ४० रुपैयाँ कायम भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?